काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पुनले बुधवार सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले सार्वजनिक गरेको सम्पति विवरणअनुसार नेपाल बैंकमा चार लाख रुपैयाँ नगद बचत छ। उता राष्ट्रिय वाणिज्य बैंकको खातामा २५ लाख रुपैयाँ बचत रहेको पनि पुनले खुलाएका […]
Kathmandu. Spokesperson Manish Jha informed that a meeting of the Rastriya Swatantra Party (RSP) parliamentary party is discussing contemporary issues, matters requiring immediate attention, and issues concerning districts. Chairman Rabi Lamichhane called an informal parliamentary party meeting on Wednesday after widespread criticism of the government's recommendation to the President to close the parliamentary session and bring ordinances. The meeting, ongoing at the party office in Singhdurbar, involves MPs posing questions and inquiries to the party chairman, chief whip, whip, and office bearers regarding the government and parliamentary practices, according to spokesperson Jha. 1. Ramesh Sapkota, Surkhet 2. Jagdish Kharel, Dolakha...
आयोगले गत आर्थिक वर्षको वैशाखमा ३०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई पुर्जा वितरण गरेको थियो। उनका अनुसार जिल्लामा विभिन्न समयमा बनेका आयोगमा जग्गाधनी पुर्जाका लागि ४० हजार हाराहारीले निवेदन दिएका थिए।
एजेन्सी– मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले इजरायललाई आधारभूत जीवन यापनका लागि अत्यावश्यक वस्तुहरूमा लगाइएका प्रतिबन्धहरू हटाइ गाजा पट्टीमा मानवीय सहायताको प्रवेशलाई अनुमति दिन आह्वान गरेका छन् । जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता अल खितानले यस्तो अपिल गरेका हुन् । प्रवक्ता अल खितानले इजरायललाई गाजामा प्यालेस्टिनीहरूको आधारभूत […]