बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

सम्बन्धित सामग्री

बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथि आक्रमण

बलात्कार मुद्दाका फरार आरोपीलाई पक्राउ गर्दा प्रहरी र पीडितका आफन्तमाथि स्थानीयहरूले आक्रमण गरेर दुई जनालाई घाइते बनाएका छन् ।

बालिका बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा

काठमाडाैं । गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लोपटक चैत २८ गते बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् । […]

युवतीको कोठैमा पुगेर बलात्कार, आरोपी पक्राउ

भक्तपुर : २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।ललितले ती महिलालाई गत आइतबार उनकै डेरा कोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

हिरासतबाट भागेका बलात्कार मुद्दाका आरोपी पक्राउ

बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलात्कार आरोपी साढे १२ वर्षपछि पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार आरोपी पक्राउ परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–७ का रामबहादुर भारतीलाई प्रहरीले १२ वर्ष छ महिनापछि पक्राउ गरेका हुन् ।

सामूहिक बलात्कारका ३ जना आरोपी पक्राउ

सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका त

जबरजस्ती करणी उद्योगका फरार आरोपी पक्राउ

जबरजस्ती करणी उद्योगका फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ घर भएका ४१ वर्षीय बिजय थुलुङ राईलाई पक्राउ गरिएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।   बिजय थुलुङले २०७३  माघ १८ मा  स्थानिय महिलालाई बलात्कार गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान प्रतिवेदन सहित सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर

युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गर्ने फरार आरोपी पक्राउ

काठमाडौं । युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गरेको आरोपमा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट नगरपालिका–३ घर भएका ३४ बर्षिय दीपक गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । पुस ५ मा दीपकले २० वर्षीया युवतीलाई काठमाडौं...

सामूहिक बलात्कार आरोपी पक्राउ

काठमाडौँ । सामूहिक बलात्कार गरेको आरोप लागेका फरार आरोपी पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का धर्मेन्द्र चन्दलाई पक्राउ गरेको हो । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरि फरार रहेका भनिएका चन्दलाई कञ्चनपुर भिमदत्त नगरपालिका ऐटपुरबाट पक्...

फरार बलात्कारका आरोपी पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।  अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।  शनिबा...