हिरासतबाट भागेका बलात्कार मुद्दाका आरोपी पक्राउ

बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए ।थुनुवालाई खाना खुवाउने समयमा ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर उनि फरार भएका थिए । आरोपीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

बलात्कार आरोपी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण

कालिकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्। बलात्कार आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंक बुढालाई पक्राउ गर्न खोज्दा सोमबार स्थानीयले आक्रमण गरेका हुन्। आक्रमणमा इलाका प्रहरी...

बालिका बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा

काठमाडाैं । गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लोपटक चैत २८ गते बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् । […]

बारामा ५ वर्षीय नाबालिका बलात्कार, आरोपी पक्राउ

काठमाण्डौँ । पाँच वर्षीय नाबालिका बलात्कार गरेको आरोपमा बाराका एक किशोर पक्राउ परेका छन् ।  जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको बताएको छ । किशोरले ती बालिकालई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर बलात्कार गरेको सुचना अएपछि प्रहरी घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको […]

दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन आरोपी पक्राउ

काठमाडौँ । झापामा १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुर मारीबाट दुई जना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्जमा पाहुना आएकी १५ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भाकुर मारीका २२ वर्षीय प्रमोद […]

काठमाण्डाैमा सामूहिक बलात्कार : थप एक आरोपी पक्राउ

काठमाण्डाै – महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाण्डाैकाे बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।    उहाँका अनुसार घटनाबारे हिजाे मङ्गलवार दिउँसाे ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजी र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे ए...

काठमाडौँमा सामूहिक बलात्कार : हालसम्म नौ आरोपी पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो । उनीसँगको बय

अपडेट : गोंगबु बसपार्क बलात्कार घटनाका थप एक आरोपी पक्राउ

काठमाडौ : नयाँ बसपार्क मित्रनगरको एक होटलमा एक महिलामाथि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्।उनलाई केहीबेर अघि उपत्यकाबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदिप गिरीले थाहाखबरलाई जानकारी दिए।प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर बलात्कार गरेका थिए।प्रहरीले यसअघि ८ जनालाई पक्राउ गरिसकेको थियो। 'आरोपी ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको अवस्था छ। थ

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

सामूहिक बलात्कारका ३ जना आरोपी पक्राउ

सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । यही कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका त

बलात्कार घटना भएको एक साता बित्दा पनि पक्राउ परेनन् आरोपी

म्याग्दी : बेनी नगरपालिका–५ की २५ वर्षीया महिला छोराछोरीसहित घरमै सुतिरहेका बेला बलात्कृत भएको एक साताभन्दा बढी भइसक्दा पनि आरोपीलाई प्रहरीले पक्राउ नगरेको पीडितले गुनासो गरेकी छन्। कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको किटानी जाहेरी दिएको एक साता बितिसक्दा समेत आरोपी पक्राउ नपरेको पीडित महिलाले बताएकी हुन्।ती महिलाले आफू घर फर्किन नसक्ने अवस्था आएको भन्दै न्यायका लागि अपिल गरेकी छन्। स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोक