तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन

चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने चीन पहिलो देश बनेको छ । तालिबानले झाओ जिङको नियुक्ति अन्य देशहरूलाई आफ्नो सरकारसँग सम्बन्ध स्थापना गर्ने सङ्केत भएको बताएको छ । अन्य कुनै देशले तालिबान सरकारलाई मान्यता दिएका छैनन् । अफगानिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना भइरहेको भनेर तालिबानको आलोचना भइरहेको छ । तालिबान सरकारसँग वार्ता शुरु गर्ने देशमध्ये चीन पनि एक हो । चीनको परराष्ट्र मन्त्रालयले अफगानिस्तानसँग वार्ता र सहयोगलाई अगाडि बढाउन...

सम्बन्धित सामग्री

तालिबानबाट नियुक्त राजदूतलाई चीनले दियो मान्यता

२० मंसिर, काठमाडौं । तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबालाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो […]

टर्किए र इजिप्टद्वारा कूटनीतिक सम्बन्धलाई समान्य बनाउन राजदूत नियुक्त

अङ्कारा/कायरो- टर्किए र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन् । टर्किएले कायरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ । दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जनाकारी दिएका छन् । यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको […]

राष्ट्रपति पौडेलद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो । मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई चिली, अष्ट्रियाका राजदूत भरतकुमार रेग्मीलाई […]

साउदी अरबका यी पाँच महिला किन छन् यति धेरै चर्चामा ?

दुई दिनअघि साउदी अरबमा महिलाले अब बुलेट ट्रेन चलाउने खबर आएको थियो । साउदी रेलवेले एक भिडियो सेयर गर्दै यो जानकारी दिँदै ३२ जना महिलाले पनि पहिलो चरणको प्रशिक्षण पूरा गरेको बताएको छ ।

‘दलीय स्वार्थ’ मा कूटनीति निर्णय गर्न नसक्दा १८ देश राजदूतविहीन

नेपालमा नयाँ सरकार बनेसँगै अघिल्लो सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने र आफूअनुकूल वा विचार मिल्ने व्यक्तिलाई राजदूत बनाएर पठाउने विषय सामान्य भइसकेको छ। यसबाट लामो समयसम्म राजदूत नियुक्त नगरी कूटनीतिक नियोग प्रमुखविहीन हुने अवस्था सिर्जना हुँद...

कुटनीति बुझेका र देशप्रेमीलाई राजदूत बनाउन पूर्वराजदूतहरुको सुझाव

२१ मंसिर, काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि राजदूत नियुक्त गर्दा योग्यता र क्षमताभन्दा राजनीतिक आस्थालाई प्राथमिकता दिने परम्परा नै बनिसक्यो । सक्रिय राजनीतिमा रहेकाहरुदेखि केन्द्र सरकारका मन्त्री भइसकेकाहरुसमेत राजदूत भएका धेरै …