छिमेक सम्बन्धमा सरकारको खेलाँचीः राजदूत नियुक्तिमा अपरिपक्वताले चिनियाँ पक्ष ‘बेखुशी’ !

असोज ५ मा राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारले ११ कात्तिकमा तीन देशका लागि राजदूत नियुक्तिको सिफारिश गरेको छ ।  पूर्ववर्ती केपी ओली सरकारले भारतका लागि निलाम्बर आचार्य र चीनका लागि डा. महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्त गरेको थियो । उनीहरूलाई मन्त्रीसरहको हैसियत दिएर राजदूत बनाइएको थियो ।  अहिलेको सरकारले नेपालको दुई छिमेकी देश भारत र चीनबाट एकै दिन राजदूत फिर्ता बोलाएको थियो ।  तर, अहिले सरकारले चीनमा खाली राखेर भारत, अमेरिका र बेलायतको लागि राजदूत नियुक्तिको सिफारिश गरेको...

सम्बन्धित सामग्री

नेपालमा बैंक शाखा स्थापनामा चिनियाँ पक्ष सकारात्मक

काठमाडौं  । चिनियाँ बैंकको शाखा नेपालमा स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेको ‘चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)’का उच्च अधिकारीले नेपालसहित दक्षिण एशियाली मुलुकमा बैंकिङ सेवामा सहजीकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको जानकारी दिएका हुन् । ‘नेपालमा मात्र नभई दक्षिण एशियाभर चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ,’ सीसीपीआईटी उपाध्यक्ष चाङ साओकाङले सोमवार नेपाल चीन उद्योग वाणिज्य संघको कार्यक्रममा भने, ‘यसमा हामी गम्भीर छौं र अध्ययन पनि गरिरहेका छौं, चाँडै नै यो विषय सकारात्मक रूपमा सम्बोधन हुनेछ भन्ने मलाई विश्वास छ ।’ उपाध्यक्ष चाङले चिनियाँ बैंकको सेवा विस्तार गर्नुपूर्व यस क्षेत्रको बजारको आकार, चीनसँगको आर्थिक कारोबारको माग तथा स्थानीय बैंकसँगको सहकार्यजस्ता विषयमा अध्ययन भइरहेको जानकारी दिए । नेपाललगायत दक्षिण एशियामा व्यावसायिक सहकार्यको उच्च सम्भावना रहेकाले बैंकिङ सेवा विस्तारको विषयलाई आफूहरूले सकारात्मक रूपमा लिइरहेको उनको भनाइ छ । छलफलमा नेपाली व्यवसायीले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । सीसीपीआईटीको सात सदस्यीय टोलीको नेतृत्व गर्दै उपाध्यक्ष चाङ आइतवार काठमाडौं आएका हुन् । भ्रमण टोलीले चार दिन नेपालका व्यावसायिक संस्थासहित विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्नेछ ।

साततले दरबार पुनःनिर्माण गर्न चिनियाँ प्राविधिक टोली बल्ल नेपाल आइपुग्यो

सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणको लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुयाँलका अनुसार करिब २० जनाको प्राविधिक (इ

रसुवागढी नाकाबाट आयात बढ्ने, चिनियाँ पक्ष सहमत

बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले वार्ता प्रयास गर्नुभएको हो । नौ कन्टेनरमार्फत भइरहेको आयात वृद्धि गरी आगामी मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।

रसुवागढी नाकाबाट आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले …

रसुवागढी नाकाबाट आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको  ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।कोभिड–१९ सङ्क्रमणका कारण घट्दै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन नेपालका तर्फबाट भएको प्रयास फलदायी भएको छ । नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको र

आयात बढाउन चिनियाँ पक्ष सहमत

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ। रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको  ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला...

चक्रपथ विस्तारमा ढिलाइ : चिनियाँ पक्ष काम थाल्न आतुर, सरकारले बनाएन वातावरण

काठमाडौं । चिनियाँ सरकारले निःशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण लामो समयदेखि सुरु हुन सकेको छैन । सम्झौताअनुसार नेपाल पक्षले साइट ‘क्लिअर’ गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्र्नेमा नेपाल पक्षले अहिलेसम्म पनि साइट क्लिअर गर्न नसक्दा चक्रपथ विस्तारको काम नै सुरु हुन नसकेको हो […] The post चक्रपथ विस्तारमा ढिलाइ : चिनियाँ पक्ष काम थाल्न आतुर, सरकारले बनाएन वातावरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारत र चीनको सैन्य वार्ता असफल, पेश गरिएका प्रस्ताव का लागि चिनियाँ पक्ष असहमत

चिनियाँ पक्ष अगाडि पेश गरिएका प्रस्तावमा चिनियाँ पक्ष ले सहमति नजनाए पछि भारत चीन सैन्य वार्ताको १३ औं सत्र असफल भएको छ। पूर्वी लद्दाख जस्तो हिंस्रक क्षेत्र सम्बन्धि वार्ता असफल भएको छ। सोमबार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति मा भनिएको छ, ” बैठकको क्रममा भारतीय पक्षले शेष क्षेत्रहरु मा भएका विवाद समाधान का लागी रचनात्मक […]

हप्ता दिनभित्र केरुङ नाका सञ्चालनमा आउने

काठमाण्डाै - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो । आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । केरुङ नाका नखुल्दा आयात-निर्यात ठप्प भएको छ । रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्‍याउन ...

नेकपा विवाद चर्कंदा चिनियाँ पक्ष सक्रिय

सत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्कंदै गर्दा चिनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भयो, दुई वर्षअघि तत्कालीन