केन्द्रको निर्णय प्रति विराटनगर कांग्रेस असन्तुष्ट

विराटनगर : आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले  केन्द्रबाट नै विराटनगरसहित ६ महानगरको भागबण्डा लगाएको छ।  तर, यता विराटनगरमा भने केन्द्रले गरेको निर्णय प्रति  कांग्रेसले असन्तुष्टि जनाएको छ।सत्ता गठबन्धनमा रहेको  दलका शीर्ष नेताहरुले बुधबार विराटनगर महानगरपालिकाको मेयर–उपमेयरको सिट बाँडफाँड गर्ने क्रममा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख पाउने सहमति भएको  छ।यसअघि कांग्रेसले विराटनगरमा गठबन्धन नगरी एक्लै चुनावी मैदानमा लड्ने नि

सम्बन्धित सामग्री

विराटनगर महानगरपालिकामा खुम्चिए कांग्रेस र जसपा, माओवादी शून्य

विराटनगर :  १९ वटा वडा रहेको विराटनगर महानगरपालिकाको मत गणना शुक्रबार सम्पन्न भएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम नतिजाअनुसार विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् भने उपप्रमुखमा नेकपा (एमाले) की शिल्पा कार्की निर्वाचित भएकी छिन्।केन्द्रबाटै गठबन्धन गर्ने नेताहरूले सहमति गरेको भए पनि लामो समयको छलफल र बहसपछि विराटनगर महानगरपालिकामा  गठबन्धन गरेर चुनावी मैदानमा होमिएका मेयर र उपमेयर पदका उम्मेदवारमा गठबन्धनको तर्फबाट

विराटनगर – १६ मा कांग्रेस विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा न. १६ को अध्यक्षमा कांग्रेसका उम्मेदवार उदव भुजेलले विजय हुनुभएको छ । विराटनगरमा १६ को मतगणना सकिएपछि एमालेका कुमार मर्जनलाई ६७ मतको अन्तरले पछि पार्दै भुजेलले अध्यक्ष जित्नुभएको हो । विजेता भुजेलले ७ सय ५२ मत प्राप्त गर्नुभएको छ । भुजेलका निकटतम प्रतिद्वन्दी कुमार महर्जनले ६ सय ८५ मत ल्याउनुभएको […]

विराटनगर महानगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार जारी मतगणनामा कोइरालाले चार हजार पाँच सय ३१ मत ल्याएका...

विराटनगर महानगरपालिकामा कांग्रेसकै अग्रता

विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणा अनुसार कांग्रेस मेयरका उम्मेदवार नागेश कोइरालाले २४७४ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सागर थापाले १९६५ मत ल्याएका छन् । ...

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।,  एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका...

विराटनगर महानगरपालिका प्रमुखले दिए राजीनामा

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदबाट राजीनामा दिएका छन्।नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पराजुलीले आज मेयर पदबाट राजीनामा दिएका हुन्।यसअघि उनी स्थानीय तह निर्वाचनमा मेयरको आकांक्षी थिए तर नेपाली कांग्रेसबाट मेयर पदमा नागेश कोइराला उम्मेदवार बनेका छन्।उनले पदबाट राजीनामा दिँदै पार्टीलाई चुनावी अभियानमा सहयोग गर्ने बताए।

कांग्रेस विराटनगर समितिले गर्यो मेयर र उप-मेयरको नाम सिफारिस

विराटनगर :  नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उप-मेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ।मेयरका लागि ७ जना र उप-मेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले जानकारी दिए।मेयरका लागि  जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्

विराटनगर महानगरको कांग्रेस सभापतिमा दिपक चापागाईं

नेपाली काँग्रेसका हेभीवेट नेताहरुको गृहनगर विराटनगर महानगरमा दिपक चापागाईंले सभापति पदमा बाजी मारेका छन्।

कांग्रेस नेता एवं विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन

विराटनगर / कांग्रेस नेता एवं विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर ७७ वर्षीय अशोक कोइरालाले आज (बिहीबार) बिहान निधन भएको छ । उनी नेपाली कांग्रेस मोरङका पूर्वसभापति पनि हुन् । संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको... The post कांग्रेस नेता एवं विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन appeared first on Purbeli News.