विनियोजन विधेयकमाथि छलफल सुरु

विराटनगर- कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव […]

सम्बन्धित सामग्री

मधेस प्रदेशसभा : विनियोजन विधेयकमाथि छलफल सुरु

धनुषा – मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी राखेको प्रस्तावपछि छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले आगामी आवको बजेट समृद्ध मधेसका लागि हुनुपर्नेमा जोड दिए। बैठकमा प्रमुख प्रतिपक्ष दल तथा […]

बागमतीमा प्रि-बजेटबारे छलफल

मनहरि– बागमती प्रदेशसभामा प्रि-बजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा मन्त्री लामाले उद्यम प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त […]

कर्णाली प्रदेशसभामा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकियो

काठमाडौँ- यही असार २४ गतेदेखि सुरु भएको कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तर्गत प्रदेश सरकारका सबै मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ । कर्णाली प्रदेशसभाको असार २४ गते बसेको १०औँ अधिवेशनको १९औँ बैठकदेखि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको थियो । पहिलो दिन आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेशसभा सचिवलायमाथिको […]

विनियोजन विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौँ । प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न विषयको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गरेपछि सुरु भएको यो छलफल आज (बिहीबार) सकिएको हो । नेपाल सरकारका मन्त्रालयहरूमार्फत विभिन्न शीर्षकहरू विनियोजन भएको बजेट शीर्षकमाथि प्रतिनिधिसभाका सदस्यहरूले छलफल गरेर उठाएका सवालहरूमाथि सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएसँगै सो छलफल सकिएको हो […]

प्रतिनिधिसभा बैठक : आज दुई मन्त्रालय र तीन निकायमाथि छलफल हुने

काठमाडौं : विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत संसद् बैठकमा आइतबार दुई मन्त्रालयसहित तीन निकायगत छलफल हुने भएको छ। बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न विषयमा छलफल हुने कार्यसूची छ। बैठकमा नेपाल मजदुर क

बागमती प्रदेश सभामा बजेटबारे छलफल

मकवानपुर । शुक्रवारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेशन अन्तर्गत शनिवार दुई बैठक सञ्चालन भएका छन् । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । बैठकमा दलगत रूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरे । बैठकमा २८ […]

बागमती प्रदेशसभाः प्रि बजेटमा प्रतिपक्षको असन्तुष्टि

बागमती प्रदेशसभाको बैठक ३० मिनेट पछि बस्ने गरी स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दसौँ अधिवेशन अन्तर्गत शनिबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो । बैठकमा दलगत रूपमा सांसदहरूले विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै आफ्नो धारणा राखेका थिए । बैठकमा २८ जना सांसदहरूले धारणा राखेका थिए ।बैठकमा सत्तारुढ गठबन्धनका दलहरूको तर्फबाट सांसदहरूले धारणा राख्दै सरकारले ल्याएको बजेटको सिद्

कस्तो आउँदै छ आगामी आर्थिक वर्षको बजेट ?

स्थानीय निर्वाचनका कारण ढिलो गरी प्रतिनिधि सभामा बजेट छलफल सुरु भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक’ पेस गरेसँगै प्रतिनिधि सभामा ‘प्रि–बजेट’ छलफल सुरु भएको हो । अर्थमन्त्री शर्माले विनियोजन विधेयकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको प्राथमिकता र सिद्धान्त बारे जानकारी दिएका छन् । यही जेठ १५ गते प्रतिनिधि सभामा पेस हुने बजेटको पूर्व तयारी छलफल गर्ने समय न्यून रहे पनि प्रतिनिधि सभामा छलफलले प्रवेश पाएको छ ।शर्माले विनियोजन विधेयक पेस गरेसँग

विनियोजन विधेयक राष्ट्रिय सभामा पेस, बिहीवारदेखि छलफल सुरु हुने

काठमाण्डाै – नेकपा एमालेका सदस्यको विरोधकै बीच विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट राष्ट्रिय सभामा पेस भएको छ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेका राष्ट्रिय सभा सदस्यहरू आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । तर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थ मन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएको हो । त्यस...

लुम्बिनी प्रदेशसभामा बजेटमाथि छलफल सुरु

विपक्षीहरूको अवरोधका कारण लामो समय रोकिएको लुम्बिनी प्रदेश सभाको आजको बैठकमा भने बजेटमाथि छलफल शुरु भएको छ । यससँगै लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरेका छन् । यसअघि विपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि बैठकको शुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो भनाइ राख्दै सदन चल्न दिएका थिए । उनले सदन अवरोध  गर्नु बाध्यता भएको बताउँदै अहिले पनि सरकार अल्पमत परेको जिकिर गरेका थिए । केसीको भनाइपछ