होटल व्यवसाय धरासायी बन्दै

दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएको म्याग्दीका ४ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर सञ्चालन भएका होटलहरु कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जाँदा पलायन हुन बाध्य बनाएको […]

सम्बन्धित सामग्री

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले बताए । “एकातिर कर्जाको ब्याजदर बढ्नु र अर्कातिर उद्योग व्यवसायमा मन्दी आउनुले यहाँका उद्योग व्यवसाय थप मारमा […]

रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ ।  यसबाट  होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्ष रूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्ष रूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् ।विगतमा कोरोना त्रासका कारण धरासायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट

भारतीय सवारीमा रोक लगाउँदा सीमा क्षेत्रका होटल व्यवसाय संकटमा

वीरगन्ज-कोरोना संक्रमण महामारीमा बन्द गरिएको सीमा नाकामा भारतीय सवारी साधानहरुलाई रोक लगाउन नेपालको होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।कोरोना महामारीमा सबैभन्दा बढी पभावित भएको होटल तथा पर्यटन क्षेत्र अझैपनि लयमा फर्किन सकेको छैन । ६० देखि ७० प्रतिशत भारतीय पर्यटकहरुमा निर्भर रहेको सीमाक्षेत्रका होटल तथा पर्यटन व्यावसायीहरु दुई पटको कोरोना लहरमा गरिएको […]

वीरगन्ज सीमा नाकामा कोरोनाको हाउगुजी: अबौंको पर्यटन व्यवसाय धरापमा

कृष्णउदास खनाल, वीरगन्ज । नेपाल सरकारको लापारवाहीका कारण वीरगन्ज क्षेत्रमा संचालनमा रहेका २० अर्बको होटल व्यवसाय धरासायी बन्दै गएको छ । वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी हरुले सरकारले सीमा नाकालाई सहज नबनाइ दिएका कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् । कोरोनाको हाऊगुजी देखाएर सरकारले सीमा नाका बन्द गरेपछि […]

ठुलो लगानीमा सञ्चालन भएका होटल व्यवसायीहरु मारमा

विवेक भण्डारी नवलपुर । होटल व्यवसायमा राम्रो आम्दानी हुने भन्दै अर्बो लगानी गरेका होटलहरु कोरोनाका कारण सञ्चालन हुन नसक्दा धरासायी बनेपछि ठुलो लगानीमा सञ्चालन भएका होटल व्यवसायीहरुले मारमा परेको गुनासो गरेका छन । नवलपुरको गैडाकोटदेखि दाउन्ने सम्म सञ्चालनमा रहेका र नयाँ सञ्चालनको तयारीमा रहेका होटल व्यवसाय सञ्चालन हुन नपाउँदा लगानीसमेत डुबेको व्यवसायीहरुले बताएका छन् । […]

सुदूरका होटल व्यवसायीद्वारा राहत प्याकेजको माग

कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशका होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण होटल व्यवसाय बन्द भएकाले २० अर्ब लगानी भएका होटलहरु धरासायी हुँदै गएका हुन् । दुई महिनादेखिको लकडाउनका कारण सबै भन्दा बढि मार होटल व्यवसायमा परेको होटल व्यवसायी संघ कैलालीले जनाएको छ । माग छ ।