भैरहवा– भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका५ का पीडितलाई राहत वितरण गरिएको हो । नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा आएको विपदको बेला सहयोग गर्दै आएको बताइन् । राहत सामग्री नेपाल ल्याउन नेपाल सरकारले […]