कञ्चनपुर : बेदकोट नगरपालिका ५ धर्मपुरका अति विपन्न भूमिहीन परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ।सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत हेविटाट् नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमका लागि छनौट गरिएका अति विपन्न २५ परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री वितरण गरिएको हो।मेट लाइफ फाउण्डेशनको ‘खाद्यान्नका लागि आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न अवस्थाका परिवारलाई जीरा मसिनो चामल ३० किलो, मुसुरोको दाल चार किलो, आयोडिनयुक्