जनकपुरधाम । प्रदेश २ को राजधानी तोक्न मतदान सुरु भएको छ । नामकरण र राजधनी तोक्न गठित भएको समितिको प्रतिवेदनमाथि छलफल सकिएलगत्तै जनकपुरधाम राजधानीका लागि मतदान सुरु भएको छ ।
अध्ययन समितिले स्थायी राजधानीका लागि ७ वटा प्रस्तावलाई परिमार्जन गरी तीनवटा बनाएको छ ।
पहिलो प्रस्तावमा जनकपुरधाम स्थायी राजधानीको केन्द्र भई उत्तरमा ढलकेवर...