नेपाल आयो सीथ्री इलेक्ट्रीक, भोलि बेलुकासम्म काठमाडौं आइपुग्ने

काठमाडौं । सिट्रोन सीथ्री इलेक्ट्रीक नेपाल प्रबेश गरेको छ । बिरगंज भन्सारबाट नेपाल ल्याइएको सीथ्री इलेक्ट्रीक बिहिबार साँझसम्म काठमाडौं ल्याउने तयारी भइरहेको साँग्रिला मोटर्सले जनाएको छ । यसअघि नै कम्पनीले १०० सीथ्री इलेक्ट्रीक यूनिट बुकिङ भएको जनाएको थियो । धेरै ग्राहकले टेष्ट ड्राइभपछि निर्णय लिनेभन्दै बुकिङ गरेका थिएनन् । त्यसैले कम्पनीले चाँडाभन्दा चाँडो सीथ्री नेपाल […]

सम्बन्धित सामग्री

भुवनले जिते सुर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । करिअरको दशौं उपाधि जित्ने क्रममा भुवनले रोयल नेपाल गल्फ क्लबमा दिनेश प्रजापतिलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारे । पूर्व नेपाल नम्बर १ भुवनले अन्तिम दिन शुक्रबार ४-अन्डर ६४ को प्रदर्शनका साथ […]

रविलाई सूर्य नेपाल काठमाडौं ओपनमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ को पहिलो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन व्यावसायिक गल्फर रवि खड्काले अग्रता लिएका छन् । मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा रविले ६ अन्डर ६२ स्कोरसहित १ स्ट्रोकको अग्रता लिएका हुन् । उनलाई ५ अन्डर ६३ स्कोर जोडेका भुवन नगरकोटीले पछ्याइरहेका छन् […]

सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता सुरु

सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता आजदेखि सुरु भएको छ । सोमबार नेपाल गल्फर एसोसियनले पत्रकार सम्मेलन गर्दै सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सञ्चालन हुने जनाएको हो । नेपाल गल्फर एसोसियनले आयोजना गरेको उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय […]

काठमाडौं नेपाल टी–ट्वान्टी लिगबाट बाहिरियो

नेपालको एक मात्र फ्रेन्चाइजी लिग नेपाल टी–ट्वान्टी लिगबाट काठमाडौं गुर्खाज बाहिरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं गोर्खाजले  प्रतियोगिताको टिम तालिकाबाट नाम फिर्ता लिएको जनाएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर २६ देखि हुने भनिएको प्रतियोगिताको मुखैमा आएर काठमाडौंले नाम फिर्ता लिएको हो । काठमाडौंको ठाउँमा अन्य टोलीलाई छिटै ल्याउने तयारी भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।

काठमाडौं नेपाल टि२० लिगबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं गुर्खाज प्रतियोगिताबाट बाहिरिएको छ । कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौंले नाम फिर्ता लिएको क्यानले आधिकारीक रुपमा जनाएको छ । प्रतियोगिता मंसिर २६ देखि पुष १६ (डिसेम्बर १२ देखि ३१) टियु क्रिकेट मैदानमा हुनुपर्ने हो । तर नेपाल […]

२ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

३० वैशाख, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन २ जेठमा नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ । २ जेठदेखि नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्दैछ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो । काठमाडौंबाट बिहान ६ बजे उड्ने यो जहाज […]

काठमाडौं उपत्यकामा नेपाल बन्दको प्रभाव सामान्य

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य रहेको छ । काठमाडौंमा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् ।अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका देखिन्छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।

‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौं आइपुगे

२४ वैशाख, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।b

काठमाडौं मेयर्स कप: नेपाल पुलिस फाइनलमा

काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं मेयर ११ लाई हराउँदै नेपाल पुलिस फाइनल प्रवेश गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले काठमाडौं मेयर ११ लाई १०३ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको खेलमा नेपाल पुलिसले ४७.४ ओभरमा अलआउट हुँदै १९७…