एमालेको राष्ट्रिय सभा चल्न दिएन, दुवै सदन साउन २२ गते बस्ने, सरकार मुकदर्शक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध कायमै राखेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभामा विरक्त वामदेव

सांसद गौतम भन्छन्, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ । दुवै सदन बराबर अधिकार भएको संस्था बनाऔं भन्ने विचार थियो । सफल/असफल हुनु आफ्नो ठाउँमा छ तर, राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्थामा म अहिले पनि अडिग छु ।’

सत्तामा हुँदा संसद विघटन, विपक्षमा अवरोध गर्ने यो के तारिका हो ?

२६ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सत्तारुढ सांसदहरुले संसद अवरोध हुँदा जनजीविकाका विषय ओझेलमा परेको गूनासो गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ । अवरोध गरेको प्रति प्रश्न उठाउँदै नेकपा माओवादी केन्द्रका सांसद गंगाकुमारी वेलवासेले प्रश्न गरिन्, […]

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) काे बैठक साेमबार बस्ने भएकाे छ । बैठक सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएकाे हाे । राष्ट्रिय सभाको साेबारको बैठक मध्यान्ह १२ः३१ बजे सुरु हुने भएकाे छ । राष्ट्रिय सभाको साेमबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट […]

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिल

‘संघीय सरकार लोभी हुँदा प्रदेश र स्थानीय सरकारले अधिकार प्रयोग गर्नै पाएनन्’

संविधान सभाले बनाएको संविधान लागू भएर बनेको संघीय संसदको ५ वर्षे कार्यकाल सकिएर अर्को निर्वाचन हुन गइरहेको छ । संविधानमा प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष र राष्ट्रियसभा अविछिन्न रहने व्यवस्था छ । हाम्रो संघीय संसदका दुवै सदन एक अर्काप्रति परिपुरक भएर काम गर्छन् । तर कुनै कारणले प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभा निष्क्रियजस्तै हुन्छ । यो अवस्थाले आवश्यक पर्दा काम गर्न नसकेको र प्रतिनिधि सभा शक्तिशाली बनेको हो कि भन्ने विश्लेषण हुन थालेको छ ।एक अन्तर्वार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम

'संघीय सरकार लोभी हुँदा प्रदेश र स्थानीय सरकारले अधिकार प्रयोग गर्न पाएनन्'

संविधानमा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष र राष्ट्रिय सभा अविछिन्न रहने व्यवस्था छ। हाम्रो संघीय संसदका दुवै सदन एक अर्का प्रति परिपुरक भएर काम गर्छन्। तर कुनै कारणले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभा निष्क्रिय जस्तै हुन्छ। यो अवस्थाले आवश्यक पर्दा काम ...

राष्ट्रिय सभा रहँदासम्म जबराविरुद्धको महाभियोग प्रस्ताव जीवित रहन्छ : पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताए ।उनले प्रतिनिधि सभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भुमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्ने बताए । उहाँले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको प्रस्ताव दुवै सदन

राष्ट्रपतिद्वारा संसद्‌का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले चैत १ गते(मंगलबार) राति १२ बजेदेखि ुलागू हुने गरी संसद्‌का दुवै अधिवेशन अन्त्य गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। […]

संसद् अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू संसद् अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन्...

एमालेको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु नबसेपछि कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका छन् । नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।