मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखराः आहा रारा गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङलाई ५-४ गोलअन्तरले पराजित गर्दै एपीएफले पहिलोपटक उपाधि जितेको हो। निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएकफ थियो। जसमा एपीएफ ५-४ गोलअन्तरले विजयी भएको हो। खेलको सुरुआतमै एपीएफले अग्रता लिएको थियो। २०औँ…

सम्बन्धित सामग्री

आहा रारा गोल्डकपको उपाधि एपीएफलाई

पोखरामा सम्पन्न आहा रारा गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आहा रारा गोल्डकपको २०औं श्रृंखलाको उपाधि एपीएफले उचालेको हो ।निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । मनाङले त्रिभुवन आर्मी क्लबलाई […]

एपिएफलाई आहा ! रारा गोल्डकपको उपाधि

विभागीय टोली एपिएफ क्लबले २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को उपाधि हात पारेको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रा. लि. को उत्पादन...

उपाधिका लागि एपिएफ र मनाङ भिड्ने

२०औँ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार पोखरा रंगशालामा एपिएफ र मनाङ मस्याङ्दी क्लबबीच खेल हुँदै छ । एपिएफले हालसम्म पोखरामा उपाधि जित्न सकेको छैन । मनाङले भने...

आहा ! रारा गोल्ड कप : एपीएफ उपाधि नजिक पुग्दा मछिन्द्र बाहिरियो

विभागीय टोली एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मछिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधवार सम्पन्न पहिलो सेमिफाईनल...

आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा १९ औं संस्करणको गोल्डकप उपाधि चुमेको संकटा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो। खेलको १३ औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो।…

राजाबाबुको उत्कृष्ट बचाउमा संकटाले चुम्यो पहिलोपल्ट आहा राराको उपाधि

काठमाडौं : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो।ए डिभिजन क्लबले इतिहास रचेर पहिलो पल्ट उपाधी जित्दा गोलरक्षक राजाबाबु थापा नायक बने। उनको उत्कृष्ट बचाउको मद्दतमा संकटाले फाइनलमा  अफ्रिकन रुटलानई निराश बनाएको हो। सेमिफाइनल र क्बार्टरफाइनलमा पनि उत्कृष्ट बचाउ गर्दै आएका उनले फाइनलमा उपाधी दिलाउन पेनाल्टि बचाएका थिए

संकटाले जित्यो आहा-रारा गोल्डकपको उपाधि

२८ पुस, पोखरा । आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो ।

आहा रारा गोल्डकप : संकटा क्लब र अफ्रिकन रुटबीच आज फाइनल भिडन्त

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ।उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन्।दिउँसो साढे ३ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्।संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।पटक-पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो। अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो।अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्

आहारारा गोल्डकप:उपाधि जित्नेमा अफ्रिकन र संकटा क्लव विश्वस्त

आहा–रारा गोल्डकप फाईनलको संघारमा छ । उपाधि प्रतिश्पर्धाको लागि शनिबार विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र संकटाक्लबबीच हुने छ ।...

आहा रारा गोल्डकप प्रतियोगिता सेमिफाइनल समीकरण पूरा

पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।पोखरा रंगशालामा मंगलबार नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । मंगलबार मात्र बागमती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्रीस्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको […]