प्रचण्डलाई समर्थन गर्न शीतलनिवास गएको छैन, घरमै छु : नेकपा एसका सांसद श्रेष्ठ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतलनिवास नगएको बताएका छन् । आइतबार नयाँ सरकारलाई समर्थन गर्न राष्ट्रपति कार्यालय शीतलनिवास गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे । उनले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको समेत स्पष्ट पारे । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको […]

सम्बन्धित सामग्री

रामबाबुले घरमै पाए नागरिकता

फरक क्षमता भएका धनुषाको बटेश्वर गाउँपालिका–१ का रामबाबु महतोले घरमै नागरिकता पाएका छन्।

यसरी गर्नुस् घरमै मेकअप

घरमै सिम्पल मेकअप गर्न सकिन्छ । मेकपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले मुख धोएर सफा कपडाले पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको...

बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

महाकाली नगरपालिका–६ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी महिला अझै पनि घरमै बच्चा जन्माउन बाध्य छन्। वडामा स्वास्थ्य चौकीसमेत नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिमा राखेर घरमै बच्चा जन्माउने गरेका छन्। गत...

घरमै नागरिकता पाउँदा…

टक्सार (भोजपुर), ३१ असार । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका–४ र ६ का […]

अपाङ्गतालाई घरमै पुगेर नागरिकता

कटारी नगरपालिकाका फरक क्षमता भएका (अपाङ्गता) व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ।...

सेवाग्राहीलाई घरमै नागरिकता प्रदान

भादगाउँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ। मध्यपुर थिमि नगरपालिका–४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो। हिँड्डुल गर्न, बस्न बोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले आफै घरमै पुगेर […]

यसरी गर्नुस् घरमै मेकअप

मेकअप टिप्स सीमा गुरुङ, मेकअप आर्टिस्ट - मेकअपको सामान भयो भने घरमै बसेर सिम्पल मेकअप गर्न सकिन्छ ।  - सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ ।  - यसपछि सनस्क्रिन...

अपांगता भएकालाई घरमै पुगेर नागरिकता प्रदान

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएकाहरूलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।दशरथचन्द नगरपालिका-२ देहीमाडौंकी १८ वर्षीया करिश्मा बोहरालाई घरमै पुगेर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो। कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार पूर्ण रुपमा शारीरिक अपांगता भएकी करिश्मालाई जिल्ला प्रशासन पुग्न अप्ठ्यारो हुने भएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको हो।प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेपछि करिश्मा र उनका बुवा पूर्णबहादुर खुसी भएका

अपाङ्गता भएकालाई घरमै नागरिकता

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र  वितरण गर्न शुरू गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान शुरू गरेको हो ।  अपाङ्गता भएका व्यक्ति नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण शुरू गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताइन् ।  उनले जिल्लाको गैँडाकोट नगरपालिकाबाट अभियानको सुरुआत ...

ज्येष्ठ नागरिकलाई घरमै नागरिकता प्रदान

बर्दिया : बारबर्दिया नगरपालिकाका ज्येष्ठ नागरिकले घरमै नागरिकता पाएका छन्। शारीरिक अशक्तताका कारण जिल्ला सदरमुकाम पुग्न नसकेका वडा नम्बर ८ की वतसिया थारु र वडा नम्बर ११ की कुलरिया थारुलाई घरमै नागरिकता दिइएको हो।सोमबार सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद ढकालको टोली उनीहरुको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो।यसअघि पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले गेरुवा गाउँपालिकाका एक अशक्त व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो। ७० वर्ष पूरा भएर पनि नागरिकत