पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाज छाडातन्त्रमा गएको टिप्पणी गरेका छन्। छाडातन्त्रमा गएको समाजमा हुने अराजकताबाट फाइदा लिन खोज्दा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ छ। नेपाल प्रेस युनियन कास्कीको १० औं आधिवेशनमा मुख्यमन्त्री पाण्डे भने, ‘जानेर नजानेर बुझेर नबुझेर त्यसमा हाम्रो पनि योगदान भइरहेको छ कि।’ मिडियाकर्मीले उपलब्धि जोगाउन गम्भीर भएको कलम […]