काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पहिले जस्तो लठिभद्र लकडाउन गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले भने, “कोरोना भाइरसको तेस्रो भेरियन्ट फैलिँदो छ । बागमती प्रदेशसँग जोडिएको प्रदेश २ मा खुला नाका छन् । मास्क लगाउने पनि […]