हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेकपा (एमाले)ले केन्द्रको सिको प्रदेशमा पनि गरिरहेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको दोस्रो दिनको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।
सभामुखले बैठक स्थगित गरेको केही समयपछि मुख्यमन्त्री पाण्डे संसद पुगेका थिए। करिब एक घण्टा सभामुख…