सामाजिक सञ्जालमा लेखिने ‘रिप’ शब्दको अर्थ के हो ?

पछिल्लो समय सामाजिक सञ्जालमा धेरै देखिने शब्द हो ‘रिप’ । कसैको मृत्युको खबर सुन्ने वा देख्ने बित्तिकै सामाजिक सञ्जालमा जसले पनि ‘रिप’ लेखेका हुन्छन् । रिप को खास अर्थ के हो ? खासमा कसैको मृत्युमा श्रद्धाञ्जली या समवेदनामा रिप लेख्ने गरिन्छ । यो एउटा फेसन नै बनिसकेको छ भन्दा पनि फरक नपर्ला । पक्कै तपाईँले […]

सम्बन्धित सामग्री

पाकिस्तानमा इन्टरनेट अवरोधको अर्थ

इमरान खान समर्थक र शक्तिशाली पाकिस्तानी सेनाबीच यो साता सडक र सामाजिक सञ्जाल दुवै तर्फ भयङ्कर ठूलो युद्ध भएको थियो। यो लडाइँमा पूर्व प्रधानमन्त्री खानको हातमाथि रहेको थियो, खासमा सामाजिक सञ्जालको लडाइँमा। मंगलबार खानको गिरफ्तारी पछिको केही समयपछि नै सरकारले त्यहाँ इन्टरनेट काटेको छ। देशका परिचित नेताको गिरफ्तारीको केही समयपछि नै यसले देशव्यापी विद्रोहको सुरुवात […]

‘राजनीति लामो समयको यात्रा हो, यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन’

काठमाडौं : मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा तेस्रो भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा उठेकी रेखाले आफू पराजित भए पनि राजनीति लामो समयको यात्रा रहेको र यसमा जित्नु र हार्नुले मात्र अर्थ नराख्ने बताएकी छिन्।शनिबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै उनले आफ्नो क्षेत्रबाट विजयी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्मालाई बधाइ दिएकी छिन्। शर्माको राम्रो काममा सधैँ साथ दिने र आवश्यक पर्दा खबरदारी पनि गर्ने कुरा पनि उनले

रणवीर र आलियाले छोरीको नाम राखे : हजुरआमा नीतु कपूरले दिएको नामको अर्थ यस्तो

रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट  सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम दिएकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको नामको अर्थ बताउँदै आलियाले राहाको अर्थ खुसी भएको बताएकी छन् । यसबाहेक राहा एउटा गोत्र पनि हो । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी हुन् । भट्टले नामको अर्थ बताइन्आफ्नी छोरीको नामको बारेम

अब मूल्यवृद्धि रोकिएको छ : जो बाइडेन

काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अब ग्यासको मूल्य गत मार्चको सुरुवातमा रहेको अवस्थामा पुगेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । ‘अब ग्यासको मूल्य गत मार्चको सुरुवात अवस्थामा फकिएको छ’, उनले लेखेका छन्, ‘यसको अर्थ युक्रेनमाथि रसियाले युद्ध सुरु गर्दा देखिकै सबै वृद्धिहरू अब लगभग नष्ट भएका छन् […]

को हुन् एमालेको अर्थ तथा योजना विभाग सदस्य एम.अधिकारी ?

नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यमा खोटाङ घर भएका एम. अधिकारीको नाम छ । एमालेले आइतबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि ४) मा नेता घनश्याम भुसाल प्रमुख रहेको ११ सदस्यीय सो विभागमा अधिकारी सदस्य रहेको उल्लेख छ । एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उक्त नामबारे सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत चर्चा  भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै आलोचना गरिरहेका छन् ।गभर्नर अधिकारी पनि खोटाङकै हु

खाडी र युरोप जाने नेपालीको मन एउटै हुनुपर्ने होइन र?

देश त खाडी जाने र युरोपियन देश जाने दुवैको हो तर दुवैको मन बराबरी किन नदुखेको होला है? यसको अर्थ अष्ट्रेलिया, अमेरिका हुने नेपालीहरुले कुनै सहयोग गरेनन्, वास्तै गरेनन् भन्ने पनि होइन। तर अधिंकाश भने सामाजिक सञ्जाल र मिडिया मार्फत नेपालबारे भ्रम मात्रै फैलाइरहेका छन्।

ओली–नेपाल भेट : ‘प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न’

काठमाण्डाै – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कुनै प्रस्ताव र लिखित सहमति विनाकाे संवादकाे कुनै अर्थ नभएकाे बताउनुभएकाे छ । बिहीवार दिउँसाे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएकाे भेटप्रति नेत्री झाँक्रीले यस्ताे बताउनुभएकाे हाे ।  उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नु हुन्न । आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ । ठोस प्रस्ताव विनाकाे संवादको अर्थ...

अधिकार नै नभएका ओलीले गरेको कारबाही कुनै अर्थ छैन : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन्।नेकपा एमाले अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दाबीसमेत गरेका छन्। अध्यक्ष ओलीले नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन्।‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन। यस बारेमा मलाई जानकारी पनि छैन’ नेता नेपालले भने,&ls

नेपाली सेनाले बख्तरबन्द बाहिर निकाल्नुको यस्तो छ सन्देश र अर्थ !

नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति चक्रपथ र माघ २१ गते बिहान काठमाडौंदेखि धुलिखेलसम्म सेनाको बख्तरबन्द गाडीहरू बाहिर निकाल्दैछ । देशमा राजनीतिक अन्योल भएको समयमा सेनाले निकाल्न लागेको बख्तरबन्दले के सन्देश दिन खोजेको  हो भन्ने खालको चर्चा हुन थालेको छ । नेपाली सेनाले सामाजिक सञ्जाल ट्विटरमा नियमित अभ्यासको योजना अनुसार बख्तरबन्द निकालिएको जनाएको छ । ‘नेपाली सेनाको नियमित अभ्यास अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना...