उनले पदमुक्त गरिएका निकायमा नयाँ नियुक्तिका लागि खाका तयार पार्न सरकार र पार्टीले छलफल गरिरहेको बताइन्। अबको नियुक्ति राजनीति र नातावादबाट टाढा रहने उनको भनाइ छ।
नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाएर उनले राजीनामा दिएको कार्यवहाक सभापतिसमेत रहेका उपसभापति विक्रम यादवले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनैपर्ने बाध्यकारी नियम ल्याएको छ।
काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख खोलेका छन् । वितरक कम्पनी काफिया फिल्मसका सञ्चालक गोबिन्द शाहीले भुवनसँगको ५० लाखको लेनदेनको विषय सार्वजनिक गरेका थिए । भुवनका छोरा अनमोल शीर्ष भूमिकामा रहेको फिल्म ‘बाटुलो जुन’सँग यो विवाद सम्बन्धित छ । यही फिल्म निर्माणका लागि भुवनले आफूसँगबाट ५० लाख लगेको शाहीले खबरहबलाई बताए […]
काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार हुन चाहनेहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने व्यवस्था गरिएको छ। रास्वपाबाट स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष, उपाध्यक्ष तथा मेयर-उपमेयरमा उम्मेदवारी दिनुअघि पार्टी सदस्यहरूले यी दुई ठाउँमा पढेर उत्तीर्ण हुनैपर्ने नियम बनाइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो […]