यी हुन बलात्कारी शिक्षिका

एजेन्सी । तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । र, अहिले प्रमाण फेला परेको छ । यो जोडीले छात्रको घर, कक्षा कोठालगायत […]

सम्बन्धित सामग्री

रोशनी शाहीद्वारा सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै पशुपतिनाथमा नारावाजी

काठमाडौं, १० साउन । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीले फेरि ध्यान खिचेकी छिन् । यसपटक उनी पशुपतिनाथ क्षेत्रमा अतिरुद्र महायज्ञ मा सक्रिय सिद्धबाबाविरुद्ध नारावाजी गर्न पुगिन् । महायज्ञस्थलमै पुगेर शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोशनी शाही गौशाला प्रहरीवृत्तमा पुर्याइन् । सिद्धबाबा […]

बलात्कारी नै म्यादी प्रहरी बनेपछि…

काठमाडौं, ८ जेठ । किशोरी बलात्कारको आरोपमा १ लाख जरिवाना र ९ वर्ष जेल सजायको फैसला सुनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत स्थानीय तहको निर्वाचनको लागि ४० दिने म्यादी प्रहरी भएका युवक बिदाई समारोहबाट पक्राउ परेका हुन् । उनी बलात्कारी भएको म्यादी प्रहरी भएर ४० दिनको कार्यकाल सकाएपछि मात्र प्रहरीले बल्ल थाहा पाएको […]

इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय

काठमाडौं- इण्डोनेशियाका बलात्कारी शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इण्डोनेशियाको वेष्ट जाभा प्रान्तको वाङडुङ शहरमा रहेको उच्च अदालतले बलात्कारको आरोपमा दोषी ठहर गर्दै इस्लामिक विद्यालयको शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको हो । शिक्षक हेरी विरावनले १३ छात्राको बलात्कार गरेको अदालतको ठहर छ । सन् २०१६ र २०२१ को बीचमा हेरिले १२ देखि १६ वर्षीया १३ छात्रालाई […]

बलात्कारीको निधार खोपेर बलात्कारी हो भन्ने जनाउनुपर्छ

यो देशमा बलात्कारसम्बन्धी,कडा कानुन बनाउनुपर्छ, बलात्कारीको निधार खोपेर, बलात्कारी हो भन्ने जनाउनुपर्छ। जसले बलात्कारपछि,निर्ममतापूर्वक हत्या गर्छन्, त्यस्तालाई जिउँदै जलाएर, खुशियाली मनाउनुपर्छ।...

सिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदहरूलाई बलात्कारी र हत्यारा भनेपछि हंगामा

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले आधा भारतीय सांसदलाई बलात्कारी र हत्याराको संज्ञा दिएपछि लामो समयदेखि भारतमा हंगामा मच्चिएको छ । प्रधानमन्त्री ली सिएनको यो भनाइप्रति भारतले सिंगापुरको उच्चायोगसँग कडा आपत्ति जनाएको छ । सिङ्गापुरका प्रधानमन्त्रीले संसदमा आफ्नो भाषणमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको  प्रशंसा गर्दै उहाँलाई असाधारण क्षमता भएको व्यक्तिको रूपमा वर्णन गर्नुभयो।  सिंगापुरका प्रधानमन्त्रीले […]

‘बलात्कारी होस् तँ’ भन्न किन डराउने !

१० फागुन, काठमाडौं । गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो । केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो । […]

आफ्नै काख र आसपास हुर्किँदैछन् बलात्कारी

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा उनकै छिमेकी र स्कुले साथीको संलग्नता रहेको पुष्टि भएको प्रहरीको दाबी छ । यो दाबी सत्य हो कि होइन, अदालतले निर्क्योल गर्दै जाला तर बलात्कारी आफ्नै छिमेकी, सहपाठी, चिनेजानेका र परिवारकै सदस्य तथा आफन्त नै हुन सक्छन् भन्ने कुरा यस घटनाबाट पनि स्थापित भएको छ । ‘बलात्कारीलाई कारबाही गर’ भन्दै ऊ नै सडकमा उफ्रिरहेको हुन सक्छ । भागरथी हत्या प्रकरणमा यही भयो । अहिलेसम्म प्रहरीले गरेको अनुसन्धानमा भागरथीकै छिमेकी र एउटै स्कुलमा पढ्ने दिनेश भट्टले उनको बलात्कारपछि हत्या गरे । ...

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ

२४ पुस, धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको […]