मास्क र सेनिटाइजर पाएपछि प्रहरी दंग

सुर्खेत महिला जेसीजले प्रहरीलाई मास्क र सेनिटाइजर दिएको छ। कोरोनाको दोस्रो लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चोकचोकमा खटिने प्रहरीको सुरक्षाका लागि मास्क र सेनिटाइजर प्रदान गरेको सुर्खेत महिला जेसीजका अध्यक्ष लक्ष्मी गुरुङले बताइन्।...

सम्बन्धित सामग्री

मास्क तथा सेनिटाइजर वितरण

हेटौंडा, (नेस) । हेटौंडा–१० स्थित बुद्धचोकमा मकवानपुर तेक्वान्दो कार्यसमितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । मकवानपुर तेक्वान्दो कार्यसमितिले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई २ हजार थान मास्क, सेनिटाइजर, ५० थान फेससिल्ड, ५ सय थान ग्लोब्स हस्तान्तरण गरेको हो । सवारी साधनमा १ सय थान सचेतनामूलक स्टिकर टाँस गरिएको […]

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरिएको छ । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो । सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् ...

सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र सेनिटाइजर वितरण

सिद्धार्थ इन्स्योरेन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंलाई पाँच हजार थान मास्क र २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री वितरण गरेको जनाएको छ । यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने कम्पनीले विश्वास लिएको जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र स्यानिटाइजर प्रदान

काठमाडौँ । सिद्धार्थ ईन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडाैँलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनी लिएको जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको जनाएको छ । यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

रोटरी र रोट्रयाक्टद्वारा मास्क र सेनिटाइजर वितरण

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी स्‍टार्स र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्‍टार्सले वडा प्रहरी कार्यालय रामनगरमा मास्क र सेनिटाइजर वितरण गरेको छ। कोभिड–१९ बाट आम सर्वसाधारणलाई सुरक्षा प्रदान गर्न अग्रपंक्तिमा खटेर काम गरिरहेका सुरक्षाकर्मीहरुलाई अत्यावश्यक पर्ने १६०० थान मास्क र २० लिटर सेनिटाइजर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीलाई हस्तान्तरण गरेको हो। …

कोरोनाविरुद्ध खटिएकालाई हिमानी ट्रष्टले दियो अत्यावश्यक सामग्री

काठमाडौ : हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई सुरक्षा सामग्रीहरु प्रदान गरेको छ। ट्रष्टले पिपिई, मास्क, पञ्जा, सेनिटाइजर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो। हिमानी कोषले काठमाडौं मेडिकल कलेजलाई आवश्यक स्वास्थ्य सामग्रीहरु प्रद...

ट्राफिक प्रहरी खटिएकै ठाउँमा स्वास्थ्य सामग्री (फोटो फिचर)

काठमाडौं : ट्राफिक प्रहरी महाशाखाले फिल्डमै पुगेर साबुन, सेनिटाइजर, मास्क उपलब्ध गराएको छ। कोरोना भाइरस फैलिन नदिन सडकमा खटिएका ट्राफिक जवानहरुलाई महानगरीय ट्राफिक महाशाखा प्रमुख भिमप्रसाद ढकालले फिल्डमै पुगेर मास्क,सेनिटाइजर, साबुन वितरण गरेका हुन्। सरकारले कोरोना फैलिन नदिन तीन हप्ताद...

सडकमा खटिने ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ड्युटीमा खट्टिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख ढकाल आफैँ फिल्डमा गएर मास्क र सेनिटाइजर वितरण गरेका हुन्। विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड-...

फिल्डमा खटिएका ट्राफिकलाई मास्क र सेनिटाइजर वितरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैँ स्यानिटाइजर उत्पादन गरेर ड्युटीमा खटिएका