औषधि उत्पादकको गुनासो : वर्षमा ४ अर्बको व्यापार घट्यो

१२ फागुन, चितवन । नेपाली औषधि उत्पादकहरुले औषधिको बिक्री गत वर्षहरुमा भन्दा १२ प्रतिशतले घटेको बताएका छन् । देशमा औषधिको खपत कम भएर नभई विदेशी औषधिका कारण स्वदेशी उत्पादनको प्रयोग घटेको उनीहरुको भनाइ छ । व्यवसायीहरूका अनुसार ८० भन्दा बढी नेपाली औषधि उद्योगमा ६० अर्ब रुपैयाँ भन्दा बढी लगानी छ । भारत र तेस्रो देशबाट […]

सम्बन्धित सामग्री

सांसद अधिकारीको प्रश्न: सय किलोमिटर बाटो ३० वर्षमा पनि किन बन्दैन ?

प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले धादिङ सदरमुकाम धादिङबेसी–तिप्लिङ सडक (दामन पाख्रिन राजमार्ग) एक सय किलोमिटर बाटो ३० वर्षमा पनि निर्माण हुन नसकेको गुनासो गरेका छन्।...

हेलो सरकारकै सेवा कमजोर, सुधारको योजना बन्दै

६ भदौ, काठमाडौं । सरकारी निकायहरुको कामकारवाही र सेवाप्रवाहबारे गुनासो र उजुरी टिपेर सुधार र सम्बोधनका लागि निर्देशन दिने ‘हेलो सरकार’ नै सेवा सुधार गर्नुपर्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा ‘हेलो सरकार’मा गुनासो गर्नेहरु पनि घटेका छन् भने उजुरी फर्स्योटको दर र गति पनि कमजोर छ । त्यसैले सरकार ‘हेलो सरकार’को सेवालाई नै सुधार्ने […]

चौंरीपालकसम्म पुग्दैन अनुदान

वर्षमा नौ महिना चौंरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन्।...

१ वर्षमा हेलो सरकामा आए ११ हजार ३ सय गुनासा, तर फर्स्यौट भए ५ हजार ५९३ मात्रै

१ वर्षमा हेलो सरकारमा ११ हजार ३ सय गुनासो आएका छन् । महालेखाले सार्विनक गरेको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा विभिन्न माध्यमबाट ११ हजार ३ सय गुनासो आएको उल्लेख गरिएको छ ।  तर आएका गुनासो मध्ये कारबाहीका लागि सम्बन्धित निकायमा पठाएकोमा ५ हजार ५९३ गुनासो फर्स्यौट भएका छन् भने ५ हजार ४१० गुनासो फर्स्यौट हुन बाँकी रहेका छन् ।  हेलो सरकारमा आएका गुनासाहरूलाई समयमै...

आईओएमको मौका परीक्षा पर्खिरहेका विद्यार्थी भन्छन् – हामी अन्यायमा पर्‍यौं

२७ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)ले मौका परीक्षाको अवसर नदिएको भन्दै एमबीबीएस र बीडीएसका विद्यार्थीले गुनासो गरेका छन् । पहिलो वर्षमा फेल हुने विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको तर दोस्रो वर्षमा फेल हुने विद्यार्थीलाई नदिएको विद्यार्थी राजीव दासले बताए । त्रिविले चिकित्सा शास्त्र अध्ययन संस्थानको चार वर्षको पढाइलाई तीन फेजमा विभाजन गरेको […]

राहत र पुनःस्थापना नभएको भन्दै बाढी प्रभावितहरूको गुनासो

सुर्खेत– जिल्लाका बाढी प्रभावितहरूले अझै राहत र पुनःस्थापना नभएको गुनासो गरेका छन् । बढीबाट विस्थापित भएको आठ वर्षमा पनि पुनर्वास हुन नसक्दा पालभित्र पीडितले राहत कुरेर बसेका छन् । विसं २०७१ साउन अन्तिम साता लगातार दुई दिन परेको अविरल वर्षाका कारण सुर्खेतमा बाढीले क्षति पुर्‍याएको थियो । बाढीबाट यहाँका सयौँ घरपरिवार विस्तारित भएका थिए । […]

प्रकाशमानलाई मतदाताको गुनासो :  सरकारी सेवामा सास्ती र पानीको व्यवस्थापन गरियोस्

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन्।शनिवार काठमाडौं क्षेत्र नम्बर १ मा आम मतदाताहरूसँग घरदैलो कार्यक्रममा मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाको छिटो छरितो व्यवस्थापनमा जोडदिन आग्रह गरेको बताए।उनले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरूले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरू सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताए।काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझ

मुस्ताङको गुनासो: ‘पर्यटन सस्तो भयो’

कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको स्थानीयको गुनासो छ।...

५ वर्षमा मलंगवाको अवस्था नफेरिएको आम जनताको गुनासो

बखतियार अलि–सर्लाही, १६ बैशाख। मलंगवाबाट कामको सिलसिलामा बाहिर गएकाहरु वा लामो समय पछि मलंगवा फर्किएकाहरुले मलंगवाको भौतिक पूर्वाधारमा खासै फरक भेट्टाउदैनन । ५ वर्ष अघिको मलंगवा र जनप्रतिनिधि निर्वाचित भए पश्चातको अहिलेको मलंगवा जस्ताको त्यस्तै छ, झन मलंगवा बजारको अवस्था पहिला भन्दा पनि खराब भएको जनताको गुनासो छ । पहिलो स्थानिय तहको निर्वाचन पछि मलंगवामा […]

एक वर्षमा २० किलो नुन पाउँछन् मुगाली

‘सुनको सिरानी गरी नुनको खोजी गर्ने हिमाली जिल्ला मुगुका नागरिक एक वर्षमा २० किलोग्राम मात्र नुन पाउने गरेका छन् । जिल्लाको खत्याड गाउँपालिकाका स्थानीय वर्षमा एकपटक अनुदान पाउने नुनमा चित्त बुझाएका छन् । विगतका वर्षमा अन्य जिल्लाबाट ल्याएर नुन उपभोग गर्न बाध्य स्थानीयलाई यस वर्ष भने सरकारले खत्याडमै नुन पठाएको छ । घर आँगनमै २० किलो नुन पाउँदा खुसी भएको खत्याड गाउँपालिका वडा नं १ का स्थानीय मानबहादुर बुढाले बताए । सरकारले एक परिवारलाई दिएको २० किलो नुन अपर्याप्त रहेको उनको गुनासो छ