अमेरिकासम्मै पुग्ने क्षेप्यास्त्र परीक्षणपछि किमले भने- आइपरे परमाणु हतियार प्रयोग गर्नेछौँ (भिडियो)

अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको केही दिनमै बिहीबार मात्र उत्तर कोरियाले आइपरेको खण्डमा आफूले परमाणु हतियार पनि प्रयोग गर्न सक्ने धम्की दिएको छ ।

सम्बन्धित सामग्री

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छ : दक्षिण कोरिया

प्योङयाङ– उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ । उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम) सहित ठूलो  संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्

उत्तर कोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिणकोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ । दक्षिणकोरियाले प्योङयाङका […]

अमेरिकाले सुपरसोनिक विमान उडाएपछि उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तर कोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिण कोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ …

बाइडेनको चेतावनी- पुटिनको आणविक हतियार प्रयोगको धम्की ठट्टा होइन

२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्दामिर पुटिनको आणविक हतियार प्रयोग गर्ने धम्की सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटपछि सबैभन्दा ठूलो खतरा रहेको चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने धम्की दिइरहेको बेला बाइडेलनको यस्तो चेतावनी आएको हो । रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपतिले वासिङ्टन हाउसमा सञ्चार माध्यमसँग कुरा […]

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण, परमाणु हतियारको खतरा बढ्यो

उत्तर कोरियाले आफूले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको बताउँदै आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ ।विशेषज्ञका अनुसार यो नयाँ प्रकारको मिसाइल साना परमाणु हतियार लैजान सक्षम छन् र यसले उत्तर कोरियाले परमाणु हतियार परीक्षणको तयारी सुरु गरिसकेको  देखाउँछ ।दक्षिण कोरियाली सेनाले शनिबार राती उत्तर कोरियाको तर्फबाट समुद्रमा दुई मिसाइल दागेको पुष्टि गरेका छन् ।शुक्रबार उत्तर कोरियाका संस्थापक किम इल–संगको जयन्तीको मौकामा यस्तो गरिएको हुनसक्ने अनुमान गरिएक

उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको आरोप

उत्तर कोरियाले दुईवटा बालिस्टिक मिसाइल इस्ट सीमा प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ । जेसीएसले यसअघि अज्ञात वस्तु प्रहार गरिएको जनाएको थियो भने जापानको कोस्ट गार्डले पनि केही वस्तु प्रहार भएको र त्यो क्षेप्यास्त्र हुनसक्ने बताएको थियो ।दुई दिनअघि मात्र उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । विज्ञहरूले क्रुज मिसाइलले परमाणु हतियार बोक्न सक्ने बताएका छन् ।पछिल्लो क्षेप्यास्त्र प्रहारबारे जापान र दक्षिण कोरिय

रुसमा विश्वकै बढी परमाणु हतियार

रुसले विश्वको कुनै पनि कुनामा पुग्न सक्ने क्षेप्यास्त्र बनाएको दावी गरेको छ । यसका साथसाथै रुसले आफ्नो क्षेप्यास्त्रको अगाडि विश्वका कुनै पनि क्षेप्यास्त्र प्रविधि टिक्न नसक्ने दावी समेत गरेको छ । रुसको प्रविधिलाई युरोप र अमेरिकाको विद्यमान शील्ड पनि रोक्न नसकने दावी गरिएको छ । फेडरेसन अफ अमेरिकन साइन्टिस्टका अनुसार परमाणु हतियारको संख्याको मामिलामा रुस सबैभन्दा अगाडि छ । याहाँ आजका दिन सम्म कुन देससँग कति परमाणु हतियार छ भन्ने विषयको जानकारी समेट्ने प्रयास गरिएको छ ।