पश्चिम एसियाका दुई शक्तिको दुश्मनी: इरानी सेनाभन्दा वैज्ञानिकलाई किन निशाना बनाउँछ इजरायल ?

इरान र इजरायलबीचको शत्रुतापूर्ण सम्बन्ध युद्धमा परिणत हुन सक्ने गरी विगत केही महिनायता चर्का बयान आइरहेका छन् । त्यसैक्रममा इजरायली वायुसेना प्रमुख मेजर जनरल टोमर बारले इरानका आणविक भट्टीहरूमा आक्रमण गर्न सकिने बयान केही दिनअघि दिएका छन् ।  त्यसअघि इरानको सरकारी पत्रिका तेहरान टाइम्सले पहिलो पृष्ठमा इजरायलको नक्सा प्रकाशित गरी त्यसमा विभिन्न मार्करहरू राखेर इरानले ती ठाउँहरूमा आक्रमण गर्न सक्ने दाबी गरेको थियो । इजरायलले एक गलत कदम चालेमा उसका विभिन्न शहरहरू ध्वस्त हुने चेतावनी पत्रिकामा दिइएको थियो ।  क...

सम्बन्धित सामग्री

सीमा क्षेत्रमा इजरायली सेना र हिजबुल्लाहबीच झडप जारी

इजरायल र हिजबुल्लाहबीच सीमा क्षेत्रमा झडप जारी रहेको छ । इजरायली सेनाले ब्लिडा, यारिन र अल्मा अल शाबका सीमावर्ती शहरहरूमा आक्रमण गरिरहेको बताइएको हो। हिजबुल्लाहले यसले बुर्कान मिसाइलहरू र जल अल–आलम र अल–मर्ज पोस्टहरूमा सिपाहीहरूको समूहले रामिम पोस्टलाई निशाना बनाएको बताएको छ । इजरायलले मेस अल–जबल र अल–नाकोरा र हौला र अल्मा एल शाबको बाहिरी […]

इजरायली सेनाद्वारा सिरियाको होम्स शहरमा आक्रमण

इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी सर्वसाधारणको मृत्यु र कैयौँ घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्। सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। छिमेकी सिरिया र लेबनानमा इजरायल र इरान समर्थित समूहबीच क्षेत्रीय तनाव बढ्दै ग

हुथी विद्रोहीद्वारा अमेरिकी युद्धपोतमाथि आक्रमण

यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ। हुथी समूहले बेलायती मालवाहक जहाजमा समेत आक्रमण गरेको छ । इजरायल–हमास युद्धपछि अदनको खाडीमा सक्रिय रहेको हुथी समूहले अमेरिका तथा बेलायतका मालवाहक जहाज लक्षित आक्रमण बढाएको हो। गएराति भएको हुथी आक्रमणमा बेलायती जहाजमा आगो लागेको छ। मानवीय क्षति भएको बारेका विवरण भने सार्वजनिक भएका छैनन्। हुथीले पुनः युद्धपोतलाई नै निशाना बनाएर ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सैनिक हुथीविरुद्ध थप आक्रामक बन्ने

हमासको समर्थनमा हुथी विद्रोहीको धम्की– इजरायल जाने हरेक जहाजलाई आक्रमण गर्नेछौँ

हुथी विद्रोहीहरूले जबसम्म गाजामा औषधि र राहत सामग्रीको प्रवाहलाई रोकिनेछ तबसम्म इजरायल जाने जहाजहरूलाई रेड सीमा निशाना बनाइने शनिबार बताएका हुन् ।

इजरायललाई लेबनानको आरोप, सांसदको घरलाई निशाना बनायो

लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदका घरलाई निशाना बनाई आक्रमण गरेको बताएका छन्। लेबनानी संसदका सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाएर आक्रमण गरेको बताइएको हो। इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी छ।हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा बताएको छैन। इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ।

गाजामा सैन्य कारबाही जारी राख्ने इजरायलको घोषणा

काठमाडौँ– इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले आवश्यकताअनुसार गाजामा सैन्य कारबाही जारी रहने बताएका छन् । इजरायल प्यालेष्टाइनबीच गाजामा जारी भीषण लडाइँ तेस्रो दिनमा प्रवेश गरेको सन्दर्भमा प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएको हो । रक्षामन्त्री बेनी गान्टज् सँगको संयुक्त वक्तव्यमा उनले प्यालेस्टिनी इस्लामिक लडाकासँग सम्बन्धित निशाना र इजरायलमाथि रकेट आक्रमण गर्ने टोलीलाई विफल तुल्याउन सैन्य कारबाही थालिएको […]

‘इरानसँग जारी समुद्री युद्धमा इजरायल एक्लै पर्नेछ’

ईरान र इजरायल दशकौंदेखि एक–अर्को विरुद्धमा कम्मर कसेर लागेका छन्। दुवै देशले एक–अर्कोलाई आफ्नो राष्ट्रिय सुरक्षामा खतरा ठान्छन्। हालैका वर्षहरूमा मध्यपूर्वका यी दुई देशबचि एक लडाइँ चलिरहेको छ, जसलाई ‘छद्म युद्ध’ संज्ञा दिने गरिएको छ। जमिन र आकाशबाट शुरू भएको यो लडाइँ अहिले समुद्री झडपसम्म विस्तार भइसकेको छ। ओमान खाडी नजिक दुवै देशका कयौं पानीजहाजहरूमा आक्रमण भइसकेको छ। जुलाई २९ मा एमबी भर्सर स्ट्रीट जहाज हमलाको निशाना बन्यो। मध्यम आकारको खाली ट्यांकर ताञ्जा

इजरायल–प्यालेस्टाइन संघर्षमा भयो युद्ध अपराध, निशाना बने आमनागरिकः रिपोर्ट

बीबीसी। ह्युमन राइट्स वाच (एचआरडल्लु)ले गत मे महिनामा इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको संघर्ष युद्ध अपराध बराबर भएको जनाएको छ। एचआरडब्लुले गरेको जाँचअनुसार तीन घटनामा ६२ जना मारिएका थिए। इजरायलले गरेको आक्रमण हमासको सैन्य ठेगानामा भएको प्रमाणित कतैबाट पनि नहुने एचआरडब्लेले आफ्नो जाँच रिपोर्टमा जनाएको छ। संघर्षका बेला इजरायलले सैन्य आक्रमण केवल हमासको सैन्य ठेगानामा मात्र भएको बताएको थियो।

इजरायल–गाजा युद्धमा सर्वसाधारणलाई निशाना बनाइयो : प्रतिवेदन

गत मे महिनामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच गाजामा युद्ध हुँदा सर्वसाधारण नागरिकलाई निशाना बनाइएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। दुवै पक्षले युद्ध अपराध नै हुने तहमा उत्रिएर सर्वसाधारणलाई निशाना बनाएको ह्यूमन राइट्स वाच निष्कर्ष निकालेको हो। मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको सो संस्थाले इजरायलले गरेको तीनवटा हमलामा ६२ जना मारिएका, तर हमला भएको स्थानमा हमासको सैन्य अखडा भएको कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।पछिल्लो युद्धका बेला इजरायलले गाजामा हमासको सैन्य अखडालाई

गाजामा इजरायलको हवाइ आक्रमण

इजरायलले गाजामा हमास आतंकवादीहरूविरुद्ध हवाइ आक्रमण गरेको छ। बीबीसीका अनुसार बुधवार गाजा क्षेत्रबाट विष्फोटनको आवाज आएको थियो। इजरायल डिफेन्स फोर्स (आइडिएफ) का अनुसार उक्त इलाकाबाट मंगलवार आगो लगाउने बेलुनहरू प्रक्षेपण गरिएको कारण कारवाही गरिएको हो। आइडिएफको लडाकु विमानले गाजा र खान यूनुस शहरलाई निशाना बनाएर आक्रमण गरेको थियो। जारी विज्ञप्तिमा…