काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त सात राजनीतिक दललाई समानुपातिक सांसद तय गर्न पत्र पठाउँदैछ । आयोगले चुनावमा प्राप्त मत र सिट संख्या यकिन गरी समानुपातिक सिट पठाउन लागेको हो । आयोगले तीन दिनभित्र सीट अनुरूप सदस्य यकिन पठाउन पठाउन पत्र पठाउन लागेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए ...