काठमाडौं, २५ असोज । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई नसमेटिएको भन्दै रुष्ट रहेका जनता समाजवादी पार्टी, नेपालका सांसदहरु प्रदीप यादव र प्रमोद साहले आज पार्टी मुख्यालय घेर्ने भएका छन् । यादव र साहको नेतृत्वमा जसपाका नेता तथा कार्यकर्ताहरुले अहिले बालकुमारीमा अवस्थित् मुख्य कार्यालय घेर्न लागेका हुन् । पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहनपनि भैरहेको […]