मुख्यमन्त्रीको अधिकार सिडिओभन्दा कम छ : प्रदीप यादव (भिडिओसहित)

काठमाडौं, २८ पुष । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक तथा पूर्वमन्त्री प्रदीप यादवले केन्द्र सरकारले प्रदेशलाई अधिकार नदिएको भन्दै गुनासो पोखेका छन् । उनले देशमा नामको संघीयतामात्रै रहेको र कामको संघीयता नरहेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटर्वकबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका […]

सम्बन्धित सामग्री

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा मलाई शंका छ : प्रदीप यादव (भिडिओसहित)

काठमाडौं, ८ असार । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सिमा क्षेत्रमा नेपाल प्रहरी अथवा सुरक्षा निकायको उपस्थितिबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद यादवले हालै आफूहरुको टोली चीन भ्रमणमा जाँदा हुम्लाको हिल्सा भन्ने ठाउँमा पुगेको स्मरण गराउँदै भने–‘भ्रमणको क्रममा हामी हुम्लाको हिल्सामा पुगेका थियौं, जहाँ नेपाल र चीनको बोर्डर रहेको […]

संघीयता कसैले बक्सिस दिएको हैन : प्रदीप यादव

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी नेपालका सांसद् प्रदीप यादवले संघीयता कसैले बक्सिस नदिएको बताए। आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद् यादवले संघीयता कसैले बक्सिस नदिएको बताएका हुन्। उनले भने, ‘संघीयता कसैको दानबाट कसैले उपहार दिएको छैन। कसैले बक्सिस दिएको हैन। संघीयता मधेशी, थारू, जनजातीलगायतका नेपाली जनताले लडेर ल्याएको संघीयता हो। संघीयता यसरी नै आएको छैन […]

पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित

पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।...

कांग्रेसका बागी अजयकुमारलाई पराजित गर्दै पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

वीरगंज : पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन्। पूर्व वन मन्त्री समेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यादवले मतगणनाको अन्तिम नतिजा अनुसार…

पर्सा–१ मा प्रदीप यादव विजयी

वीरगञ्ज – प्रतिनिधि सभा पर्सा क्षेत्र नमबर १ मा एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव बिजयी भएका छन्। बुधबार अपराह्न सार्बजनिक भएको मत परिणाम अनुसार यादव २२ हजार ५३७ मत ल्याएर बिजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विबेदीले २० हजार ९१७ मत प्राप्त गरे ।यादव द्विबेदी भन्दा १ हजार ६२० मत बढी […]

पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

पर्सा – पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जसपाका उम्मेदवार प्रदीप यादव २२ हजार ५ सय ३५  मतसहित उहाँ विजयी हुनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अजय सुवेदीले २० हजार ९ सय १७ मत ल्याउनुभएको छ भने राप्रपाका किरणमान डङ्गोलले २६ सय ५९ मत ल्याउनुभएको छ । लोकतान्त्रीक समाजवादी पार्टी लोसपाका लक्ष्मणलाल कर्णले ११ सय १७ मत प्राप्त गर्नुभएको छ ।

पर्सा–१ मा प्रदीप यादव विजयी

काठमाडौं, ७ मंसिर । पर्सा–१ मा जनता समाजवादी पार्टीका प्रदीप यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई १६ सय २० मतान्तरले पराजित गरेका हुन् । यादवले २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्धिवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । त्यसैगरी, राप्रपाका किरणमान डंगोलले २६ सय […]

पर्सा १ मा दोहोरिए प्रदीप यादव

७ मंसिर, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० […]

वीरगंजको मतगणनास्थलमा सांसद प्रदीप यादव पस्दा एमाले उत्रियो नाराबाजीमा

वीरगंज : पर्साको वीरगंज महानगरमा मतगणनास्थल बाहिर नाराबाजी भएको छ। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव मतगणनास्थलमा प्रवेश गरेपछि मेयरका उम्मेदवार विजय सरावागी पक्षधरले विरोध जनाउँदै नाराबाजी गरेका हुन्। उनीहरुले सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्न माग गरेका छन्। गठबन्धनले भने पार्टीले पठाएकोले प्रतिनिधि भएकोले निकाल्न नहुने भनेर अडान जारी राखेका…