पुलिस फाइनलमा

धनगढी । विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार छैठौं दिन धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएर फाइनलको यात्रा तय गरेको हो । टोलीको जितमा निर्मला विकले दुई र रेखा पौडेलले एक गोल गरे […]

सम्बन्धित सामग्री

अपराजित पुलिस फाइनलमा

सातौं खेलसम्म अपराजित नेपाल पुलिस क्लब सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...

अपराजित पुलिस फाइनलमा

सातौं खेलसम्म अपराजित नेपाल पुलिस क्लब सोमबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।...

गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो […] The post गण्डकीलाई हराउँदै पुलिस फाइनलमा first appeared on हाम्रो खेलकुद.

आर्मी र पुलिस फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफलाई तथा पुलिसले आयोजक ललितपुर महानगरपालिकालाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले […]

एपीएफ र पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै […]

एपिएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा विजयी हुँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट […]

पहिलो सहभागितामै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पहिलो सहभागितामै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । डेब्यू प्रतियोगिता खेलेको पुलिसले स्वर्णको लागि मंगलबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । जितको लागि १ सय २४ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ […]

कामनाको टोली पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५–१७ […]

महिला गोल्डकप : पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  बिहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।पुलिसलाई फाइनलमा पुगाउन निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो ।  खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग

पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो […]