अफगानिस्तानबाट बिहीबारसम्म २९६ नेपाली स्वदेश फर्किए, थप ३०० जनाभन्दा बढी सम्पर्कमा

काठमाडौँः अफगानिस्तानबाट हालसम्म २९६ नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार जजिरा एयरको कुवेत-काठमाडौँको नियमित उडानबाट आएका ८ समेत गरी २९६ जना स्वदेश फर्किएको जनाएको छ।  फर्किएका नेपालीको कोभिड परीक्षणलगायतका कार्यका लागि होल्डिङ सेन्टरमा राखिएको छ। काबुलबाट नेपालीको उद्धार गर्नेबारे मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका…

सम्बन्धित सामग्री

सावित्रा, रेनुका र सरु स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – भारतिय महिला लिग (आइडब्लुएल) खेलेर राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा, मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु विहीबार स्वदेश फर्केका छन् । सावित्राले गोकुमल केरेला एफसी तथा रेनुका र सरुले किकस्टार्ट एफसीबाट लिग खेलेका थिए । आइतबार भएको फाइनलमा किकस्टार्टलाई ५–० ले हराउँदै गोकुलमले उपाधिमा ह्याट्रिक गरेको थियो । सावित्राले […] The post सावित्रा, रेनुका र सरु स्वदेश फर्किए first appeared on Hamro Khelkud.

सुडानबाट स्वदेश फर्किए १३ नेपाली

काठमाडौं, वैशाख २३ । सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्। इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना […]

जापान भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । जापानको पाँच दिनको भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् । जापानमा रहँदा दाहालले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए । दाहाल नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका थिए ।

अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत

काठमाडौं, २० असार : अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो । लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको […]

सेनापति स्वदेश फर्किए

काठमाडौं, १९ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा दुई साता लामो विदेश भ्रमणबाट फर्किएका छन् । उनी शान्ति स्थापनार्थ नेपाली सेना रहेका विभिन्न देशको भ्रमण गर्नुका साथै संयुक्त राज्य अमेरिकाको समेत भ्रमण पूरा गरी फर्किएका हुन् । सेनापति शर्माको यसपटकको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तस्बिरहरुः मुकुन्द कालिकोटे

६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्किए मोदी

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । ६ घण्टा लुम्बिनीमा बिताएर मोदी अहिले भर्खरै स्वदेश फर्किएका हुन् । उनी भारतीय वायुसेना विमानको विशेष हेलिकप्टरमार्फत विहान १०ः४० बजे लुम्बिनीमा ओर्लिएका थिए । उनी विभिन्न महत्वपूर्ण कार्यक्रममा सरिक भएर भर्खरै स्वदेश फर्किएका पत्रकार ऋषि धमलाले जानकारी दिए ।

युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

काठमाडौँ– युद्धका कारण संकटग्रस्त युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फर्किएका छन् । भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउने चलाएको उद्धार अभियानका क्रममा भारतीयहरूसँगै चार नेपाली पनि स्वदेश फर्किएका हुन् । भारत सरकारले अपरेशन गंगा नामक उद्धार अभियान चलाएको हो । चार नेपाली नयाँ दिल्ली हुँदै स्वदेश फर्किएका हुन् । यसैबीच, नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा […]

वर्षमान पुन स्वदेश फर्किए

काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुन चीनमा सफल स्वास्थ्योपचार गरेर पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् । नेता पुन स्वास्थ्य सामाग्री लिन गएको हिमालयन एयरलाईन्सको कार्गो बिमानबाट आज साँझ नेपाल आईपुगेका हुन् ।

स्वदेश फर्किए राजदूत खतिवडा

काठमाडौं, कार्तिक ११ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍ युवराज खतिवडा बुधबार स्वदेश फर्किएका छन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको हो । पूर्व मन्त्रीसमेत रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो । डा खतिवडाले अमेरिका र […]

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]