बलात्कारसहितका हिंसासम्बन्धी कानुन संशोधनबारे अध्ययन गर्ने जिम्मा कानुन आयोगलाई

सरकारले कानुन आयोगलाई बलात्कारसहितका हिंसासम्बन्धी कानुन पुनरावलोकन तथा संशोधन गर्नुपर्ने विषयमा अध्ययनसहित सुझाव दिन निर्देशन दिएको छ । कानुनमन्त्री गोविन्द बन्दीले सोमबार कानुन आयोगलाई यस विषयमा विस्तृत अध्ययन गरी सक्दो छिटो...

सम्बन्धित सामग्री

बालकुमारी घटना: आयोगको प्रतिवेदन अध्ययन र सिफारिस गर्ने जिम्मा दुई मन्त्रीलाई

सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मेवारी दिएको छ ।

समावेशिताको आधारमा उम्मेदवारको सूची बनाउने जिम्मा कांग्रेसका सहमहामन्त्रीलाई

३० भदौ, काठमाडौं ।  नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउँदा क्लष्टरको आधारमा छनोट गर्ने जिम्मेवारी आठ सहमहामन्त्रीलाई दिएको छ । कार्यसम्पादन समितिको बैठकले समावेशीताको आधारमा सूची तय गर्नका लागि अध्ययन गरी रिपोर्ट बुझाउने अधिकार सहमहामन्त्रीहरुलाई दिएको छ । कांग्रेसमा समावेशिताको क्लष्टर अनुसार महामन्त्री चुनिएका छन् । उनीहरुले आफ्नो आफ्नो क्लष्टरको सूची बनाउने जिम्मा पाएका हुन् […]

चीनले जिम्मा लिएका सबैजसो परियोजना अलपत्र

दुई वर्षदेखि चीन आफूले जिम्मा लिएका परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । जसका कारण विभिन्न विकासे आयोजनाको अध्ययन र निर्माणको काम बीचमै अलपत्र परेका छन् ।

बालुवाटार बैठक : तीन नेतालाई एमसिसी सम्झौता अध्ययन गर्ने जिम्मा

एमसिसी सम्झौताबारे अध्ययन गरी सुझाव दिने जिम्मा सत्तारुढ तीनका तीन नेताले जिम्मा पाएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता...

एमसिसी पास गर्ने जिम्मा हाम्रो होइन: ओली (भिडिओ)

‘हामीले कुनै कुरा छलफलका क्रममा लैजान सक्छौं। एमसिसी अहिले छलफलमा आएको छ। बुद्धिजीवी र दलहरूलाई विचार बनाउन दिऔं,’ ओलीले भने,‘भीम रावलजी डकुमेन्ट पठाउँछु भन्नुभएको छ, अध्ययन गरौं। एमसिसी सम्झौता हामीले गरेका होइन। पास गर्ने जिम्मा पनि हाम्रो होइन, हाम्रो काँधमा अभिभारा पनि छैन। प्रस्ताव आयो भने छलफल गरेर अघि बढ्छौं।’

राज्यले मलाई जिम्मा दिए मेलम्चीकाे बाढी रोक्छु : अध्यक्ष शेर्पा

काठमाडौं : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राज्यले मेलम्चीको बाढी संरक्षणको जिम्मा दिए आफू बाढीपहिरो रोक्ने बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार आयोजना गरेको विपद ग्रस्त मेलम्ची हेलम्बु भेमाथाङ स्थलगत अध्ययन विज्ञ टोलीसँगको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्।  उनले बाढी रोक्न राज्यले ठूलो प्रोजेक्ट ल्याउन पनि माग गरे। भने, ‘अब पहिरो संरक्षणका लागि ठूलो प्राेजेक्ट ल्याउनु पर्‍याे, नभए मलाई जिम्मा दिए म संरक्षण गर्ने

बिमा समितिले स्वार्थ बाझिने व्यक्तिलाई नै दियो अध्ययनको जिम्मा

१९ असार, काठमाडौं । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले लघु विमा कम्पनीको आवश्यकताबारे अध्ययन गर्ने जिम्मा स्वार्थ बाझिने गरी लघुविमा कम्पनीकै अधिकारीहरुलाई दिएको छ । विमा समितिका निर्देशक सुशील सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सदस्य छन् । […]