राष्ट्रपतिको भूमिका फेरि असंवैधानिक ठहर

संविधानले नेपालको राष्ट्रपतिलाई संविधानको संरक्षक र पालनकर्ताका रुपमा स्थापित गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका एकपछि अर्को गर्दै असंवैधानिक ठहर भएको छ ।खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका विवादास्पद निर्णयलाई सदर गर्ने क्रममा राष्ट्रपति भण्डारीको भूमिका पनि असंवैधानिक देखिएको हो ।राष्ट्रपति भण्डारीले यसअघि पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस सदर गरेकी थिइन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसलाई उनले तत्कालै सदर गरेकी थिइन् ।संवैधानिक इजलास

सम्बन्धित सामग्री

मुख्यमन्त्री थापा पदमुक्त भएसँगै विश्वासको मत असंवैधानिक

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट थापा नेतृत्वको कोशी सरकार फेरि विघटन भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत दिन नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले […]

राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरुले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानूनी बाटो खोज्न सुझाव दिएका छन् । त्यस्तै उनीहरुले संविधानले दिएको भूमिका राष्ट्रपतिले प्रभावकारी रुपमा खेल्न नसकेको समेत बताएका छन् । छलफलपछि […]

सभामुखले दल विभाजनमा भूमिका खेलेको सत्तापक्षले हेक्का राख्नु पर्छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले दल विभाजनमा खेलेको भूमिकामा हेक्का राख्नुपर्ने बताएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै ओलीले सभामुख सापकोटाले असंवैधानिक, असंसदीय र पदीय मर्यादा विपरीतको काममा संलग्न भएका कारण नै प्रतिनिधिसभाको बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको दाबी गरेका छन्।‘यहाँसम्म कि सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्ने हाम्रो आफ्नै संसदीय अभ्यासलाई समेत उपेक्षा गरिएको छ‚’ उनले भनेका छन्, &ls

एमालेलाई सिध्याइयो भनेर खुसी हुनेहरु हिजोबाट असफल भए : ओली

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याइयो भनेर खुसी हुनेहरु हिजोबाट असफल भएको टिप्पणी गरेका छन्। चितवनमा जारी पार्टीको १० औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको अवस्थामा हाम्रो कमिकमजोरी या जनताको समर्थन प्राप्त नगरेर होइन। हाम्रो विरोधीहरूको जालझेल गरेर असंवैधानिक कदमबाट यस ठाउँमा पुगेका हौँ। प्रतिक्रियावादी षडयन्त्रको कारणले यो ठाउँमा पुगेका छौँ। हामीमाथि अझै नयाँ चुनौति खडा भएका छन्। राज्

सभामुखले एमाले विभाजन गराउन भूमिका खेलेको नेकपा एमालेको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भूमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताए ।बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैरकानुनी काममा संलग्नता रहेको भन्दै आफुहरू सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडि बढ्न […]

तीन पूर्व प्रधानमन्त्रीले गरे ९२ वर्षका अधिवक्ता भण्डारीको प्रशंसा

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तीन पूर्व प्रधानमन्त्रीहरुले प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा बहस गर्दै आएका ९२ वर्षका भण्डारीले संविधान रक्षाका लागि भण्डारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । सोमबार नयाँ बानेश्वरमा ५ दलको विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भण्डारीलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बृद्धाअवस्थामा पनि संविधान रक्षाका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरे । उनले बृद्ध

लुम्बिनी प्रदेश सरकार र विपक्षीहरूको ध्यान सर्वोच्च अदालततिर

शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने कि नपाउने भन्नेबारे दलहरूको आ–आफ्नै दावी छ । विपक्षी दलहरुले सरकारको गठन प्रक्रिया नै असंवैधानिक रहेको दावी गर्दै आएका छन् भने सरकारले प्रदेशसभामा आफ्नो पूर्ण बहुमत रहेको दावी गर्दै आएको छ ।पोखरेल नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जसपा नेपालका ४ जना प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन विचाराधीन नै छ । आफूमाथि भएको कारवाहीलाई चुनौती दिँदै ती चार सदस्यले दायर गरेको रिट न

सभामुखलाई भूमिका बढाउन संविधानविद् र विज्ञहरूको सुझाब

संविधानविद्, कानुन तथा न्यायक्षेत्रका विज्ञहरूले संसद् विघटन असंवैधानिक कदम भएकाले यसको विरुद्ध संवैधानिक दायराबाटै भूमिका बढाउन सभामुख अग्नि सापकोटालाई सुझाब दिएका छन् । बिहीबार संविधानविद् एवं कानुनविज्ञसँग परामर्श गरेका सभामुख सापकोटाले...

'अबका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेट्रोलमा नअल्झिने'

संसद् पुनःस्थापनाका पक्षमा उभिन एक कार्यक्रमका सहभागीहरूले सबैसँंग आग्रह गरेका छन्। नेपाल प्रेस सोसाइटी र संकल्प क्रियसनले वर्तमान राजनीतिक संकट र युवाहरूको भूमिका विषयमा शनिबार भक्तपुरमा गरेको कार्यक्रमका सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको जिकिर गरे।  कार्यक्रममा अभियन्ता हेमराज थापाले अवको युवा राजनीतिक दलहरूको झण्डा बोक्न मात्रै प्रयोगमा नआउने बताए। उनले जिन्दावाद र मुर्दावाद नारामा मात्रै सीमित राख्ने कोसिस अबका युवाहरूलाई नगर्ने सचेत गराए। उनले अवका युवा मासुभात,