काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । आइतबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लागेको हो । साथै बाँकी भू-भागमा भने मौसम सफा रहेको छ। त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने भएको हो । कोशी, बागमती, गण्डकी […]
काठमाडौं। श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्वसुलभ रुपमा विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर महानगरपालिका–१३ स्थित मानभवनमा ‘नेसनल चेष्ट सेन्टर’ सञ्चालनमा ल्याइएको छ। पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) सम्बन्धी रोग दिनप्रतिदिन गम्भीर जनस्वास्थ्य समस्याका रूपमा बढ्दै गएको छ। यस्तो अवस्थामा स्वदेशमा नै श्वासप्रश्वाससम्बन्धी केन्द्रित भएर एकीकृत सेवा प्रदान गर्न पहिलोपटक छुट्टै ‘सेन्टर’ को स्थापना गरिएको हो। ‘सेन्टर’बाट […]
३ फागुन, गुल्मी । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका वडानम्बर–२ खल्टुबोटस्थित …