छ महिने सरकारका दिन गए, अब वामपन्थीको स्थिर सरकार बन्छः ओली

७ मंसिर, दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी गरेका छन् । बिहीबार दैलेख सदरमुकाममा आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनाव पछि वामपन्थीको स्थायी सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् । वामपन्थीको सरकार देश र जनताका …

सम्बन्धित सामग्री

कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए ५ दिन समय

१७ असार, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले […]

प्रदेश सरकार गठनको आह्वान गर्न अझै केही दिन लाग्ने

प्रदेश १ सरकार गठनको आव्हान गर्न अझै केही दिन लाग्ने भएको छ । प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणको टुंगो पनि नलागेको र दलहरूले संसदीय दलको नेता चयन प्रक्रिया नटुंग्याइसकेको कारण सरकार गठनमा ढिलाइ हुने भएको हो ।प्रदेश १ का प्रदेश प्रमुखका स्वकीय सचिव देबेन्द्र राईले संसदको अधिवेशन आव्हान र सरकार गठन आव्हान केही दिनपछि मात्रै हुने बताए । ‘प्रदेश प्रमुखज्यू छलफलमै हुनुहुन्छ, केही दिनपछि मात्रै आव्हान हुन्छ,’ उनले भने । यता, काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सांसद उद्धब थापाले स

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौं, जेठ ८ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ। सरकारले यो निर्णयलाई एकडेढ […]

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। सातामा दुई दिन बिदा द

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् । ‘केपी ओली […]

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।सरकार पुनर्गठनविरुद्ध दायर रिटमाथि आइतबार दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। जेठ २७ गते अधिवक्ताहरु कमलसिंह राना, सुरेश रोकाया र अ अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट दायर गरेका थिए। रिट निबेदनकको तर्फबाट आइतबार अधिवक्ता अपेक्षा निरौला, दलबहादुर धामी, रामबहा

सरकार ! बधाई दिन सकिएन

यसपालि मान्छेहरु बाहिर आएनन् चर्को नारा जुलुस लाउन पाएनन्  तिमीलाई लाग्यो होला बिर्सेछन् मलाई भनेर तर कोही अस्पतालमा  कोही घरमा कोभिडले भिडै हुन नदिएकोले तिमीलाई बधाई दिन पाइएन सरकार !

नयाँ सरकार गठनमा साथ दिन महतोलाई देउवाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता राजेन्द्र महतोलाई नयाँ सरकार गठनमा साथ दिन आग्रह गरेका छन्। बुढानीलकण्ठस्थित देउवा निवासमा छलफलका लागि पुगेका महतोलाई नयाँ सरकार बनाउन र त्यसमा साथ दिन भनेको एक नेताले बताएका छन् ।

ओली सरकार अब धेरै दिन टिक्दैन : डा. संग्रौला

कांग्रेस नेतृ डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नटिक्ने दाबी गरेकी छिन् । नेपाल प्रेस युनियन बाग्लुङले आइतबार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले सरकारले सत्ता...