बाँके : नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु फेला परेको छ। यसले नेपालगन्जका व्यापारीले अखाद्य वस्तुसमेत बिक्री गर्दै आएको प्रमाणित भएको छ। संयुक्त बजार अनुगमन समितिले अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्य वस्तु बिक्रीका लागि पसलमा राखेको फेला परेपछि उपभोक्तालाई झु...