जसपामा बैठक बस्नै जुटेन सहमति

१४ वैशाख, काठमाडौं । आन्तरिक मतभेदका कारण अनिर्णित बनेको जनता समाजवादी पार्टी (जसपा) पदाधिकारीहरु मंगलबार पार्टी कार्यालय बालकुमारीमा जम्मा त भए, तर १५/२० मिनेट भन्दा बैठक चलेन । कार्यकारिणी समिति बैठक बोलाउन समेत सहमति नभएको नेताहरुले बताएका छन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसको नेतृत्वमा नयाँ […]

सम्बन्धित सामग्री

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडमा सहमति जुट्ला त ?

काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्तारूढ गठबन्धनले समानुपातिकको बन्दसूची बुझाइसकेको छ। समानुपातिकमा सहमति भए पनि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा भने अझै सहमति जुट्न नसक्दा किचलो बढ्दै गएको छ। बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। हिजो पनि शीर्ष नेताहरूबीच दिनभर छलफल […]

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । हिजो बसेको बैठक निष्कर्षविहीन बने पछि आज पुनः गठबन्धन सहमतिको प्रयासमा जुट्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । मङ्गलवार साँझ बालुवाटारमा बसेको बैठकमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । सञ्चार मन्त्रीसमेत […]

गठबन्धन बैठक : सिट बाँडफाँडमा अझै सहमति जुटेन

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट बाँडफाँडमा सहमति नजुटेको हो । यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विना निष्कर्ष बैठक सकिएको छ । सिट बाँडफाँडका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै […]

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।  सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने कार्कीको दाबी छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सद

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ- अवरुद्ध हुँदै आएको  बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले  बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरूसँग छलफल गरी सहमति जुटाउनु भएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरूबिच सहमति भएको प्रदेशसभा […]

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक १ बजे बस्ने

मकवानपुर । अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा […]

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे होला त सहमति ?

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दैछ।  यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आइतबार फेरि बस्ने तय भएको थियो । एमसीसीको विषयमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहेपछि सहमति जुट्न नसकेको हो ।  बिहान १० बजेका लागि बोलाइएको बैठकमा एमसीसीलाई  प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर, माओवादी केन्द्र यसमा स...

सत्ता गठबन्धनको बैठक सकियो, आज पनि सहमति जुटेन

काठमाण्डाै - अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । एमसीसीका विषयमा सहमति खोज्नका लागि भन्दै बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक पर्सि फेरि बस्ने भएको छ । सत्ता गठबन्धनको हिजोको बैठकमा पनि सहमति जुट्न सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा एमसीसीलाई टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गर...

निर्वाचनबारे सहमति जुटेन, अपराह्न फेरि बैठक बस्ने

१५ माघ, काठमाडौं । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी […]

बागमती प्रदेशसभा बैठक चल्न दिने सहमति

हेटौंडा : बागमती प्रदेशको आजको प्रदेशसभा बैठक चल्न दिने सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने सहमति भएको हो। आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिपक्षी दलसँग भएको वार्तामा मुख्यमन्त्रीले संसदमा सम्बोधन गर्ने भएकाले बैठक सञ्चालन गर्न आग्रह गरेको प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले बताए। उनले आफूहरुले राखेको मागबारे मुख्यमन्त्री