उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वदेश फर्किए

धनुषा - भारतको अयोध्याबाट जन्ती लिएर जनकपुर आउनु भएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वदेश फर्किनु भएको छ । बुधबार बिहान जन्तीसहित जनकपुर आउनु भएका मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा विशेष पूजा गर्नु भएको थियो । जनकपुरको मधेश भवनमा अभिनन्दन ग्रहण गरेपछि उहाँले बाह्रबिघा मैदान पुगेर दिउँसो राम सीताकाे&...

सम्बन्धित सामग्री

मतदान भइरहेका बेला खुलेरै भाजपाको समर्थनमा उत्रिइन् कंगना रणौत

उत्तर प्रदेश विधानसभा चुनावअन्तर्गत पहिलो चरणमा पश्चिमी यूपीका ५८ सीटमा मतदान भइरहेको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले मतदानमा उत्साहजनक सहभागिता जनाउन अपिल गरेका छन् । अन्य व्यक्तिले समेत सामाजिक सञ्जालमार्फत मतदानका लागि प्रेरित गरिरहेका छन् । यसैबीच बलिउड कलाकार कंगना रणौत खुलेरै भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा आएकी छन् । कलाकार रणौतले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीको फोटो राख्दै लेखेकी छन्, ‘अन्तिम जीत हाम्रै हुनेछ, यो परिणाम हो । उनलाई कसले पराजित गर्न ...

योगी आदित्यनाथ विधानसभा चुनाव लड्ने, टक्कर दिन मैदानमा उत्रिए ‘रावण’

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।  हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् । योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए । मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रावणले एक अन्तर्वार्तामा...

सडकमा थुके ५०० र मास्क नलगाए १००० रुपैयाँ जरिवाना

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि भारतको उत्तर प्रदेश सरकारले नयाँ नियम लागू गर्दै सडकमा थुकेमा ५०० रुपैयाँ जरिवाना गर्ने भएको छ ।कोरोना महामारी अधिनियम २०२० संशोधन गर्दै मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले मास्क नलगाउनेलाई १००० रुपैयाँ जरिवाना तोकेको छ ।एकै व्यक्तिले दोस्रोपल्ट पनि मास्क नलगाएको फेला परेमा जरिवाना...

विवाहमहोत्सवभन्दा योगीतिर ध्यान ! अजयमोहन बिष्टदेखि योगीसम्म

काठमाडौं । विवादास्पद छबि भएका भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ निजी बिमान चढेर बुधबार

​उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पूर्व राजा ज्ञानेन्द्रले भेटे

काठमाडौं, पुस २४ –उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ । सोमबार उत्तर प्रदेश...