आसियानद्वारा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय

सिंगापुर, १ कार्तिक : दक्षिण एसियाली मुलुकहरुको संगठन आसियानले शनिबार म्यानमारको सैन्य नेतृत्वलाई सम्मेलनबाट बहिष्कार गर्ने निर्णय गरेको छ। आसियानले यसै महिनाको अन्त्यमा आयोजना गरेको शिखर सम्मेलनबाट म्यानमारको सैन्य नेतृत्वलाई बहिष्कार गर्ने निर्णय गरेको हो। यस महिनाको अन्त्यमा गैर राजनैतिक तवरबाट हुन लागेको सो सम्मेलनमा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय गरिएको आसियानले जनाएको छ। म्यानमार […]

सम्बन्धित सामग्री

सोरुङका बासिन्दाले मतदान बहिष्कार गर्ने निर्णय गरे फिर्ता

२२ कात्तिक, कटारी । स्थानीय तह चुनावमा गोली चल्दा एक जनाको मृत्यु भएको उदयपुरको सोरुङ गाउँका बासिन्दाले चुनाव बहिष्कार गर्ने निर्णय फिर्ता लिएका छन् । कटारी नगरपालिकाको कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय वैठकको निर्वाचन बहिष्कारको निर्णय फिर्ता गर्दै त्यहाँ निर्वाचन हुने वातावरण तयार गरेको हो । यसअघि कटारी नगरपालिका १० का राजनीतिक दलहरुको बैठकले आगामी […]

प्रधानमन्त्रीकै गृह जिल्लामा चुनाव बहिष्कार गर्ने कांग्रेस वडा समितिको निर्णय

धनगढी :  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको

आसन्न निर्वाचन बहिष्कार गर्ने नेकपा बहुमतको निर्णय

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।  यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको  चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो । […]

क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको […]

रुसी फिल्मलाई बहिष्कार गर्ने किम्फको निर्णय

२९ फागुन, काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)ले रुसी फिल्म र डेलिगेसनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म (आईएएमएफ)को सदस्यको नाताले किम्फले यस्तो निर्णय गरेको फेस्टिभल आयोजक संस्था हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘आईएएमएफको निर्णयअनुसार हामीले पनि रुसी लगानीमा बनेका फिल्म र […]

दुर्गेश थापालाई बहिष्कार गर्ने लोक तथा दोहोरी प्रतिष्ठानको निर्णय

काठमाडौँ– गायक तथा मोडल दुर्गेश थापालाई लोक तथा दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगति न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालका अनुसार अब आगामी दिनमा संस्थानका कुनै पनि गतिविधिमा दुर्गेशको सहभागिता हुने छैन, उनलाई संस्थानको तर्फबाट कुनै पनि प्रोत्साहन गरिने छैन। […]

मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्न चार दलकाे निर्णय

बुटवल । लुम्बिनी प्रदेशको विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई अवैधानिक दाबी गर्दै बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारलाई चारदलीय गठबन्धनबाट मात्र नभै प्रदेशभरिका जनताबाट बहिष्कार गर्न अपिलसमेत गरेका छन् । सोमबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेशसभाको बहुमत आफूसँग रहेको भन्दै गठबन्धनले अल्पमतका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा समेत गरेका […]

प्रदेश १ मा सरकारले सदन बहिष्कार गर्ने नेकपा ओली पक्षको निर्णय

अविश्वासको प्रस्तावमा छलफल हुने भएपछि प्रदेश १ मा ओली समूहले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।