काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा तयार पारिएको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय गरेको छ। यसअघि महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनका केही महत्वपूर्ण अंशहरूलाई समेत समेटेर बादलको उक्त दस्तावेजलाई अन्तिम रूप दिइएको हो। पोखरेलले सातवटै प्रदेशका कार्यकर्ताहरूको सुझाव संकलन गरी एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने आशयको छुट्टै प्रतिवेदन तयार पारेका थिए । […]
बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन १२ बुँदे सिफारिससहित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
काठमाडौँ। नेकपा (एमाले)ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको पार्टी उपमहासचिव लेखराज भट्टले बताएका हुन । उनका अनुसार प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठनसम्बन्धी विषय हटाइएको छ । पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको ६५ पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले […]
४ असोज, काठमाडौं । आइतबार साँझ पृथ्वी राजमार्गको त्रिशूली करिडोरमा भारी वर्षा भइरहेको छ। त्रिशूली करिडोरअन्तर्गत धादिङ खण्डमा भारी वर्षा भइरहेको हो। भारी वर्षाका कारण सडकमा सवारी जाम बढेको छ।
सडक छेउका साना खोल्सीहरूबाट लेदोसहितको बाढी …
२ असोज, काठमाडौं । ‘मलाई केही चाहिँदैन,’ राहत वितरण भइरहेको स्थानमा रहेका एक बालकले अरूको मुखमा हेर्दै भने ।
वरिपरि अन्य बालबालिका राहत लिन तँछाडमछाड गरिरहेका थिए । कसैले कपडातिर हेरिरहेका थिए, कसैले खानेकुरा । कोही …
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ २३ असोजदेखि प्रदर्शनमा आउने भएको छ ।
सांगे सेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण …