काभ्रे, असार १७ । बनेपा नगरपालिका– ११ सिनागालमा आमा छोराको हत्या भएको १४ दिन पछि हत्या आरोपी महिलाका श्रीमानले आमा छोराकै हत्या गरेको स्विकारेका छन् । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै हत्या आफूले गरेको स्विकारेका हुन् । ‘पाँचखाल नगरपालिका घर भई […]