ललितपुर-३ मा फेरि तोसिमाको अग्रता

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले […]

सम्बन्धित सामग्री

ललितपुर ३ : तोसिमा दोब्बर मतले अगाडि

ललितपुर ३ मा डा. तोसिमा कार्कीले दुबै उम्मेदवारले भन्दा दोब्बर मत प्राप्त गरेकी छन्।  ३५ हजार १४९ मत गणना हुँदा कार्कीले १६ हजार ७३६ मत प्राप्त गरेकी छन्। त्यस्तै, नेकपा (एमाले)...

ललितपुर-३ मा डा. तोसिमाको अग्रता

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिनुभएको छ । उहाँले एमालेका अमृत खड्कामाथि ५०९ मतको अग्रता लिनुभएको हो । कार्कीले २ हजार ९३१ तथा एमालेका खडकाले २ हजार ४२२ मत प्राप्त गर्नुभएको छ । यस्तै, सत्ता गठबन्धनको तर्फबाट पम्फा भुसालले १ हजार ३४४ मात्र मत […]

ललितपुर ३ मा तोसिमाकाे अग्रता कायमै

ललितपुर ३ मा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन्।  तोसीमा १६०८ मत ल्याउँदा एमाले उम्मेदवार अमृत खड्काले १५१९ मत ल्याएका छन्। यस्तै गठबन्धनका उम्मेदवार पम्फा भुसालले...

ललितपुर– ३ मा तोसिमाकाे अग्रता

ललितपुर– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले अग्रता बनाएकी छिन्।

ललितपुर– ३ मा एमालेका खड्काकाे अग्रता कायमै

ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ। एमालेका उम्मेदवार अमृत खड्काले ९६४ मत पाएका छन्।

ललितपुर- ३ अपडेट : डा तोसिमा दोस्रोमा, एमालेका खड्काको अग्रता

ललितपुर- ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्।

ललितपुर ३ मा तोसिमा कार्कीको चर्चा चुलिँदो, भुसाल र खड्कालाई बलियो चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विपरीत सर्वोच्च अदालतले उम्मेदवारी कायमै रहने आदेश दिएपछि ललितपुर ३ को चुनावी चर्चा झनै चुलिएको छ । यसले कार्की र ललितपुर ३ झनै चर्चामा रहे ।आयोगको निर्णय र अदालतको आदेशले कार्कीलाई ललितपुर ३ मा बलियो प्रतिस्पर्धीको रुपमा उभ्याइदिएको छ । २०६४ तथा २०७४ सालको चुनाव जितेर यस पटक ह्याट्रिक गर्ने सुरमा रहेकी माओवादीकी पम्फा भुसाल र संसदतर्फको आफ्नो पहिलो यात्रा बढाइरहेका एमालेका अमृत खड्कालाई कार्कीको उम्मेदवारी बलियो चुनौतीको ...

ललितपुर ३ का लागि जितजंग बस्नेतको नाम सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि ललितपुर ३ का लागि कांग्रेसबाट जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो। उनीसँगै पूर्व सांसद मदन अमात्य, मनोनित केन्द्रीय सदस्य धन खतिवडा र विद्या केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा […]

ललितपुर-३ मा पम्फाको अग्निपरीक्षा

काठमाडौं, ८ भाद्र । अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसालले ललितपुरका रैथाने उम्मेदवारलाई चुनाव हराएर दुईपटक प्रतिनिधि सभाको सांसद भइसकेकी छिन् । माओवादी जनयुद्धमा होमिएकी पम्फा माओवादीभित्रकी सबैभन्दा सशक्त महिला नेता मानिन्छिन् । दुईपटक मन्त्री भइसकेकी छिन् । ऊर्जामन्त्री भुसाल यसपटक पनि ललितपुर ३ बाट नै चुनाव लड्ने चर्चा छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादीले […]