एमबाप्पे चम्कँदा फ्रान्स क्वाटरफाइनलमा

कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को तेस्रो खेलमा फरवार्ड किलीयन एमबाप्पे चम्केपछि पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो । आइतबार अल थुमामा रंगशालामा फ्रान्सले ३-१ को जित दर्ता गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले […]

सम्बन्धित सामग्री

एमबाप्पे फ्रान्सको नयाँ कप्तान नियुक्त

८ चैत,  काठमाडौं । पेरिस सेन्ज जर्मेन (पीएसजी) का युवा फरवार्ड किलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स पुटबल संघले जनाएको छ । भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको […]

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल सुरु, यस्तो छ सुरुवाती लाइनअप

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल सुरु भएको छ । सुरुवाती लाइनअप यस्तो छ । फ्रान्स गोलकिपर: ह्युगो लोरिस डिफेन्डर: थिओ हर्नान्डेज, जुल्स कौंडे, राफेल वाराने, डेओट उपमेकानो मिडफिल्डर: एन्टोइन ग्रिजम्यान, एड्रियन राबियोट, ओरेलियन चौआमेनी फरवार्ड: केलियन एमबाप्पे, ओलिभर गिराउड, उसमान डेम्बेले   अर्जेन्टिना गोलकिपर: एमिलियानो मार्टिनेज डिफेन्डर: क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, नाहुएल मोलिना, निकोलस टाग्लियाफिको […]

२ गोल गर्दै फ्रान्स फाइनलमा, आइतबार अर्जेन्टिनासँग भिड्ने

मोरक्कोविरुद्ध २ गोल गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । अब अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे विश्वकप २०२२ को फाइनलमा आइतवार आमनेसामने हुने भएका छन् । यी दुई स्टार यस वर्षको गोल्डेन बुटका लागि पनि प्रतिस्पर्धामा छन् । गोल्डेन बुट प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको अवार्ड हो । दुवैले अहिलेसम्म पाँच पाँच […]

मेस्सीलाई उछिन्ने सुरमा एमबाप्पे र ग्रिजमन

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दैछन् । यस खेलको विजेताले आइतबार हुने फाइनलमा विश्वकप उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ । प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन […]

फ्रान्स र डेनमार्कको खेल रोमाञ्चक मोडमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा फुटबल अन्तरगत अहिले फ्रान्स र डेनमार्कको खेल जारी छ । दोस्रो हाफ चलिरहँदा खेल रोमाञ्चक मोडमा पुगको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुवै टोलीले द्रोस्रो हाफमा एक–एक गोल गरेका छन् । ६१ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पे गोल गर्दै अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले […]

फ्रान्स र क्रोयसियाको जित

काठमाडौं । युइएफए नेसन्स लिगमा अष्ट्रियालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ । फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे । ५६औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक […]

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

काठमाडौं :  युइएफए नेसन्स कपको  सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ। फ्रान्सले बेल्जियम विरुद्ध शाननदार पुनरागमन गर्दै फाइनल पुग्यो। दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले बेल्जियममाथि ३–२ को रोमाञ्चक जित निकाल्यो।एलिएन्ज एरिनामा बिहीबार भएको खेलमा फ्रान्सको जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे। बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको सुरुवाति गोल गरेपनि जितका लागि पर्याप्त भएन्।प्रतिस्पर्धात्मक खेलक

बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

एजेन्सी – बेल्जियममाथि पूनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसल्स लिगको फाइनलमा पुग्न सफल भएको छ । दुई गोलले पछि परेको अवस्थामा फ्रान्सले बेल्जियमलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा फ्रान्सको पूनरागमन जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे । बेल्जियमका यान्निक […]

म माफी चाहन्छुः एमबाप्पे

एजेन्सी।सोमबार राति स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले माफी मागेका छन्। एमबाप्पे गोल गर्न चुकेपछि फ्रान्स स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा ५–४ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। इन्स्टाग्राम एक पोस्ट गर्दै एमबाप्पेले आफुले टोलीलाई सहयोग गर्न चाहेपनी असफल भए भन्दै उक्त पेनाल्टीका लागि माफी चाहेको बताए। उनले उक्त पेनाल्टीपछि आफुलाई सुत्न धेरै गार्हो भएकोसमेत बताए।

जर्मनीविरुद्ध फ्रान्स : प्रभाव पार्न सक्ने खेलाडी

एजेन्सी। यु–देखि राष्ट्रिय टोलीबाट खेलिरहेका फ्रान्सका २२ वर्षीय युवा खेलाडी किलियन एमबाप्पे युरोकपअन्र्तगत आज हुने जर्मनीविरुद्धको खेलमा फ्रान्सका प्रभाव पार्न सक्ने खेलाडी हुन्। फ्रान्सले २०१८ को विश्वकपको उपाधि उचाल्दा एमबाप्पे फ्रान्स टोलीका महत्वपूर्ण सदस्य थिए। विश्वकपमा फ्रान्सका लागि४ गोल गरेका एमबाप्पेले निकै तिव्र गतिमा बल दौडाउने क्षमता राख्दछन्। उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायिक फुटबल खेल्छन्।