मुख्यमन्त्री शाक्यको दाबी: ओली र नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री म बनेकी हुँ

रामेछाप, ५ भदौ। वाग्मती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अध्यक्ष के पी शर्मा ओली र माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको दाबी गरेकी छिन्। लामो समयदेखि माधव नेपाल समुहमा रहेर काम गरेकी शाक्य पछिल्लो समय ओलीको पक्षमा लागेपछि मुख्यमन्त्री भएको चर्चा भैरहेको बेलामा शाक्यको यस्तो स्पष्टिकरण आएको हो। आज (शनिबार) नेकपा एमाले […]

सम्बन्धित सामग्री

भरतपुरमा रेनुले गराएको भीआईपी जमघट

१८ फागुन, चितवन । भरतपुर महानगरपालिकाले प्रधानमन्त्री, चार पूर्वप्रधानमन्त्री सहितका भीआईपीलाई उपस्थित गराएर भ्रमण वर्षको उद्घाटन गरेको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह राखिएको थियो, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल उपस्थित थिए । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतलाई […]

ओली र नेपाल दुवैको साथ पाउनेमा अष्टलक्ष्मी ढुक्क, यस्तो छ बागमतीको अंकगणित

काठमाडौं, ५ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपाल दुवैको साथमा विश्वासको मत लिनेमा ढुक्क छिन् । उनले आज ओली र नेपाल दुवैको साथ रहेको दाबी समेत गरिन् । एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा राजधानीमा बोल्दै शाक्यले भनिन्, दुवै […]

म मुख्यमन्त्री हुनुमा ओली र नेपाल दुवैको सहमति छ : अष्टलक्ष्मी शाक्य

५ भदौ, काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने नेता माधवकुमार नेपाल दुवैको सहमति रहेको बताएकी छन् । वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उनले बताइन् । शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक […]

ओली र नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री बनें : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन् । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास समेत व्यक्त गरिन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध

बागमतीमा मुख्यमन्त्री परिवर्तनको संकेत, ओली र नेपाल दुवै सकारात्मक !

हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरह

एमाले संसदीय दलको बैठक : मुख्यमन्त्री भट्टलाई मत दिने कि नदिने टुंगो लगाउँदै

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएपछि एमाले संसदीय दलको बैठक बसेको छ।  जारी दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ।  बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन्। मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिँदैछन्। एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ। बहुमतले निर्णय गर्ने माधव पक्षको तयारी २५ सदस्यीय...

सुदूरपश्चिम प्रदेश : एमाले संसदीय दलको बैठक सुरु

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिंदैछन् । एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन […]

कर्णाली प्रदेश : सरकारका विषयमा ओली र नेपाल समूहबीच जुहारी

नेकपा एमाले संसदीय दलले २०७४ फागुन ४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता दिएसँगै कर्णालीमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ।