काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी छिन् । प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद रमेशकुमार मल्लले मधेसका नागरिकसहित सबै नेपालीको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न विधेयक ल्याइनु स्वागतयोग्य रहेको बताए । उनले अध्ययन र अनुसन्धानमा मात्र […]
द स्टार्टअप नेटवर्क नेपाल (TSN) र कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज युथ इन्टरप्रेनर्स फोरम (CNIYEF) बीच नेपालको स्टार्टअप तथा उद्यमशीलता इकोसिस्टमलाई सशक्त र लगानीमैत्री बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी भएको छ। Ted Connect Pvt. Ltd. द्वारा व्यवस्थापित TSN र CNIYEF ले यससम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्। साझेदारीअन्तर्गत दुवै संस्थाले संयुक्त रूपमा ‘Founders Hub’ नामक इन्क्युबेसन […]
बर्दिया– मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीलाई सचेत गराउनुका साथै सुरक्षा निकायलाई सर्तक अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको हो । महाशाखाले असोज ९ देखि ११ गतेसम्म ठूलो वर्षा […]
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन् ।
उनी सुनसरी–४ को क्षेत्रीय अधिवेशनबाट खस आर्यतर्फ निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
निर्वाचन अधिकृत दामोदर दाहालका अनुसार यसअघि नेता कार्की बराहक्षेत्र …