निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ भने नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुरुपयोग गरेको कसुरमा दोषी ठहर गरेको छ । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

सम्बन्धित सामग्री

नाबालिग बलात्कार गर्ने गुल्मीका एकजनालाई १९ वर्ष कैद सजाय

नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई...

नाबालिग करणी आरोपमा एक युवक पक्राउ

धनगढी– नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । करणी  घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतथ्य बुझ्ने काम भएको बताइएको छ । बुधबार […]

नाबालिग लगायतसँगको यौन उत्पीडनमा दोषी पप स्टार क्रिस वुलाई १३ वर्षको जेल सजाय

चीनमा क्यानेडियन पप स्टार क्रिस वुलाई नाबालिग लगायतसँग बलात्कारको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई चिनियाँ अधिकारीहरूले जुलाई २०२१ मा इन्टरनेट सेलिब्रेटीहरू र नाबालिग केटीहरूबाट यौन उत्पीडनको आरोपमा हिरासतमा लिएका थिए। बेइजिङको एक अदालतले शुक्रबार चिनियाँ मूलका क्यानेडियन स्टार क्रिस वुलाई बलात्कारलगायतका अपराधमा १३ वर्षभन्दा बढीको जेल सजाय सुनाएको हो । बेइजिङको […]

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका सन्दीप किन बाेल्दैनन् अन्य कैदीसँग ?

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने सँगै रहेकाे कैदी बाेल्ने गरेका छैनन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । ती प्रहरी अधिकृतले भन्नुभयाे,’अन्य थुनुवासँगै रहेका सन्दीप अरुसँग खासै बाेल्दैनन्, घर परिवार तथा कानुन व्यावसायीसँग मात्रै बाेल्ने गरेका छन्।’ बुधबार तेस्रो पटक […]

सन्दीपका वकिलको दाबी : पीडित नाबालिग होइनन्, जन्मदर्ता दुईवटा भेटियो

काठमाडौं : सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउने किशोरी नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।जिल्ला अदालत काठमाडौं परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता सुधा रिजालले पीडित भनिएकी किशोरी नाबालिग नभएको दाबी गरेकी हुन्।‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। पछि लिएको प्रतिलिपिबाट शिलशिलाबद्ध रूपले उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँ (पीडित किशोरी)ले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण हामी पेस गर्छौं। उहाँ (

इजलासमा सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्

काठमाडौँ- बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण […]

इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

२४ असोज, काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी […]

सलमानलाई मार्ने जिम्मा पाएका नाबालिग पक्राउ

दिल्ली प्रहरीले आतंक फैलाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । आरोपित मध्ये एक नाबालिग छन् । लरेन्स बिश्नोई र जग्गु भगवानपुरियाले यिनै नाबालिगलाई सलमान खानको हत्या गर्ने जिम्मा दिएको प्रहरीले जनाएको छ ।दिल्ली प्रहरीको विशेष टोलीका अनुसार लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने जिम्मा पक्राउ परेका नाबालिग, दीपक सुराकपुर र मोनु डागरलाई दिएको थियो । तर पछि सलमानको सट्टा ग्याङ्गस्टर राना काण्डोवालियालाई मुख्य निशाना बनाइयो । यति मात्र होइन, केही दिनअघि सलमान खानका बुवा सलिम खान वाकका लागि बाहि

नाबालिग बलात्कार मुद्दाका आरोपित दोषी ठहर

जिल्ला अदालत धनुषाले तीन वर्षदेखि विचाराधीन नाबालिग बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्याउँदै मुद्दा किनारा लगाइएको हो । सजाय भने अझै निर्धारण गर्न बाँकी रहेको छ । सजाय निर्धारणका लागि यही भदौ २७ गते पेसी तोकिएको जिल्ला अदालतले जनाएको छ । विसं २०७६ वैशाख १५ मा क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगरका राजकुमार साहले छिमेकी १४ र १२ वर्षे नाबालिकालाई बेहोस बनाएर बलात्कार गरेका थिए । भदौ २० गते न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आरोप

लडाइँको मैदानमा एक नाबालिग

उनका लागि समाज बाघजस्तो छ । समाजका मानिस बाघका डमरुजस्ता छन् । सोसल मिडियाका अन्तरक्रिया पुलिसजस्ता छन् । बाघ र डमरुका मुखबाट ज्यान जोगाउन मुटु दह्रो बनाउँछिन् तर सोसल मिडियामा बर्सिने घृणाका शब्द तारेभीरझैँ उनको थाप्लोमा बज्रिन्छन्, त्यसलाई पन्छाएर अघि बढ्न उनलाई हम्मे हम्मे पर्छ । नाबालिग उनलाई लाग्छ, यो संसार भनेको बाघको बगाल हो र उनी आफू त्यस बगालको निमुखो शिकार हुन् । अँध्यारो सुरुङमा थुनिएको महसुस गर्छिन् । सुरुङको एकातिर बाघ छ, अर्कोतिर पुलिस । उनलाई लाग्थ्यो, सुरुङमा तड्पिई तड्पिइकन मर्न