नेपाल–भारतबीच रेल सेवा सम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षरः अब भारतीय रेल सञ्जालको प्रयोग गर्न पाइने

काठमाडौं। नेपाल सरकार र नेपालका व्यापारीहरुले अब भारतको रेल सञ्जाल प्रयोग गरि मालबहाल रेलबाट मालसामानको ओसारपसार गर्न पाउने भएका छन्। आज नेपाल र भारतबीच ‘नेपाल–भारत रेल सेवा सम्झौता २००४’ का आदानप्रदान पत्र (लेटर अफ एक्सचेन्ज)मा हस्ताक्षर भएसँगै नेपालले यो सुविधा पाएको हो। तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउनेछन्।

सम्बन्धित सामग्री

भारतीय रेल सेवामा समस्या, आयातीत सामान ढुवानीमा अवरोध

वीरगन्ज सुक्खा बन्दरगाहसम्म आउने रेल सेवा समयमा नआउँदा नेपाली आयातकर्ताहरुले समस्या भोग्नुपरेको छ । रेल सेवा समयमा उपलब्ध नहुँदा भारत तथा तेश्रो मुलुकबाट आयात हुने सामान ढुवानीमा अवरोध आएको छ । सुक्खा बन्दरगाहसम्म आउने रेलसेवा भारतको भगिनी संस्था कन्टेनर कर्पोरेशन अफ इण्डिया (कंकोर) ले दिदै आएको छ । वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा भारतको विशाखापटनम र […]

रामायण सर्किटको पहिलो  रेल जनकपुरधाममा

गत २ अप्रिलमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर–कुर्था रेल सेवा उद्घाटन गरेका थिए नेपाल र भारतको धार्मिक पर्यटनलाई टेवा दिने ‘रामायण सर्किट’ जोड्ने पहिलो भारतीय रेल धार्मिक पर्यटक बोकेर...

भारत–बङ्गलादेश तेस्रो रेल सेवा सुरु

भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । दुवै देशका अधिकारीले झन्डा फहराएर द्विदेशीय रेल सेवाको सुरुआत गरेका छन् । पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लामले आ–आफ्नो देशका झन्डा फहराएर सेवा सुरु गर्नुभएको हो । भारत–बङ्गलादेश रेल सेवाबाट दुई देशबीचका नागरिकको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताउनु भएको भारतीय सञ्चारमाध्यमले जन...

भारत–बङ्गलादेश तेस्रो रेल सेवा शुरु

भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन् ।पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उनका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ–आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गरेका हुन् । भारत–बङ्गलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन्

पहिलो पटक भित्रियो निजी कार्गो रेल

नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गाे रेल (¥याक) भित्रिएको छ । ९० वटा कन्टेनरसहितको उक्त कार्गो रेल बुधबार बिहान १०ः१५ बजे वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह प्रवेश गरेको हो । भारतलाई आधार बनाएर विभिन्न देशमा कार्गाे रेल सेवा सञ्चालन गरिरहेको हिन्द टर्मिनल्सको उक्त रेलको एक औपचारिक कार्यक्रमबीच सुक्खा बन्दरगाहमा स्वागत गरियो । यसअघि भारत सरकारको स्वामित्व रहेका भारतीय रेल–वे कम्पनी र कन्टेनर कर्पाेरेसन लिमिटेड (कनकोर)ले मात्र नेपालमा कार्गो रेल सेवा उपलब्ध गराउँदै आएका थिए । नेपाल–भारतबीच गत असार २५ गते भएको रेल सेवा सम्झौताको संशोधित व्यवस्थाअनुसार भारतबाट निजी क्षेत्रको कार्गो रेलले प्रवेश पाएको हो ।

रेल्वे सम्झौता परिमार्जनका सुखद पक्ष

नेपाल–भारतले गत महिना रेल सेवा सम्झौता परिमार्जन गरेको छन् । सन् २००४ दुई देशबीच रेल सम्झौता भयो र दुवै पक्षले यसमा धेरैचोटि संशोधन गर्ने प्रयास गरिसकेका थिए । संशोधित लेटर अफ एक्सचेन्जअनुसार सबै आधिकारिक निजी कन्टेनर ट्रेन अपरेटरले (भारतीय र नेपाली) भारतीय रेल सञ्जालको उपयोग गरी नेपालको आयात वा निर्यातका लागि ढुवानी गर्न सक्नेछन् । यसबाट भारत सरकारको कन्टेनर कर्पोरेसन अफ इन्डियामा रहेको एकाधिकार समाप्त हुने अपेक्षा गरिएको छ । दुवै देशले यात्रु र कार्गो सुविधा दुवैको सीमापार रेल सेवा विस्तार गर्ने गर्ने योजना बनाइरहेकाले सम्झौतालाई ढिलाइ नगरी संशोधन गर्नु आवश्यक र अनिवार्य थियो । सम्झौतामा हालै गरिएको संशोधनले नेपालले लामो समयदेखि सामना गरिरहेका अवरोधहरू हटाएको छ । सम्झौताले विशेष गरी भारतीय रेल ढुवानी सेवामार्फत सामानको आयात र निर्यातमा देखिएको समस्या समाधान गर्ने देखिएको छ ।

नेपाल–भारत रेलसेवा सम्झौताको संशोधनमा हस्ताक्षर

न्युज अफ नेपाल, काठमाडौं । नेपाल र भारत सरकारबीच आज ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच आज भर्चुअल कार्यक्रममा सो हस्ताक्षर भएको हो । भारतका तर्फकाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले तथा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति […]

भारतीय रेल प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्न पाइने

काठमाडौं, असार २६ । नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका रेल सेवाले भारतको कोलकाता र हल्दिया बन्दरगाहसम्मको पहुँच तथा तेस्रो मुलुकसँगको व्यापारमा भारतीय रेल सेवा प्रयोग गर्न पाउने भएको छ। नेपाल र भारतबीच शुक्रबार भएको रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा यो सुविधा थप गरिएको हो। दुवै मुलुकबीच रेल सेवा सम्झौताको संशोधनको लेटर अफ एक्सचेन्ज (आदानप्रदान) […]

नेपालले भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने

नेपालले तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सञ्जाल प्रयोग गर्न पाउने भएको छ । शुक्रबार नेपाल–भारतबीच रेल सेवा सम्झौताको संशोधनमा हस्ताक्षर भए सँगै नेपालका लागि भारतीय रेलसेवा प्रयोग गर्ने बाटो खुलेको हो । सम्झौताअनुसार नेपाल र भारतबीच ओसारपसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतीय बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाइनेछ । सम्झौतापत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतीय रेल मन्त्रालय अन्तर्गतको परि

मोदी र आबेबीच भारतीय रेल सेवाको सुधारकाविषयमा कुराकानी :: Pahilopost.com

नयाँदिल्ली :  भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको रेल सेवाको सुधारका विषयमा कुराकानी भएको छ।  उनीहरुबीच भारतको रेल सेवाको विकास र विस्तारकाबारेमा कुराकानी भएको हो । भारतमा पनि द्रुत गतिमा चल्ने रेल सेवा ‘बुलेट ट्रेन’ को विस्तारमा जापान सरकारले सहयोग गर्ने भएको अधिकारीहरुले जनाएका