काठमाडौं । तराईबाट फर्केकालाई तराईका जिल्लामा कमान्ड नदिने आफ्नै आचारसंहिताविपरीत प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले दुई जना उपरीक्षक (एसपी)लाई उनीहरूले चाहेकै ठाउँमा काज सरुवा गरेका छन् । शक्तिकेन्द्रको दबाबमा प्रहरी महानिरीक्षक क्षत्रीले उनीहरूलाई कमाइका हिसाबले आकर्षक मानिने जिल्लामा सरुवा गरेका हुन् । प्रहरी महानिरीक्षक क्षत्रीले चितवनमा एसपी नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीलाई काज सरुवा […]
The post प्रहरी महानिरीक्षक थापाले बिर्सिए आफ्नै आचारसंहिता appeared first on राजधानी राष्ट्रिय दैनिक.