काठमाडौं : मिटर ब्याजीलाई कारवाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर वालेन्द्र साह 'बालेन' विरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्।
खुल्लमञ्च छिर्न नदिएपछि नगर प्रहरी र पीडितहरुबीच घम्साघम्सी चलेको छ। महोत्तरीको बर्दिवासबाट मार्च पास गर्दै…