काठमाडौं । मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा बसेका छन् । काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन । पटक पटक वार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन् । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै […]