मिटर ब्याज पीडित भन्छन्: प्रहरीले घाइतेलाई अस्पताल लागेन,उल्टै दिनभर प्रहरी चौकी घुमायो
मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष शिवशंकर महत्तो आफूहरुले गृह मन्त्रालयलाई शान्तिपुर्ण आन्दोलन गर्ने पहिले जानकारी गराएपनि प्रहरीले आन्दोलनस्थलबाट बाहिरै निस्कन नदिएको बताउँछन्।...
काठमाडौँ। आज बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन (मिटर ब्याज पीडित) समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गरेको छ। सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको हो। गत चैत महिनाको २० गते सर्बोच्च अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको […]
काठमाडौं । मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा बसेका छन् । काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन । पटक पटक वार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन् । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै […]
यतिबेला मिटर ब्याज पीडित महोत्तरीको बर्दिबासलगायतका क्षेत्रबाट ११–१२ दिनको पैदल यात्रा वा मौन मार्चमार्फत काठमाडौँ आएका छन् । सरकार मार्फतको हारगुहारको लागि आफूसँग भएको सबै तमसुकलाई खारेज गर्नको लागि र पैदल यात्रा मार्फत सरकारलाई दबाब दिनको लागि उनीहरू काठमाडौँ आएका हुन् । आखिर उनीहरूलाई यस्तो अवस्था किन आइपर्यो ? यसै विषयमा आधारित भएर मिटरब्याज पीडित […]
तराईका विभिन्न जिल्लाबाट मिटर ब्याजको समस्या लिएर फेरि एकपटक पीडितहरू राजधानी आएका छन् । तराईका आधा दर्जनभन्दा धेरै जिल्लाका मिटर ब्याज पीडित नागरिक सरकारको ध्यानाकर्षण गराउन ११ दिन पैदलयात्रा हिँडेर राजधानी आएका हुन् । उनीहरू सोमबारदेखि धर्नामा बसेका छन् । साहू–महाजनले गैरकानुनी रूपमा बनाएको तमसुक खारेजी, हड्पेको जग्गा, सम्पत्ति र बढी लिएको पैसा फिर्तालगायतका माग […]
काठमाडौं : मिटर ब्याजीलाई कारवाहीको माग गर्दै आन्दोलनमा आएकाहरुले काठमाडौंका मेयर वालेन्द्र साह 'बालेन' विरुद्ध नाराबाजी गरेका छन्। काठमाडौंको खुल्लामञ्च प्रवेश गरी आन्दोलन चर्काउने योजनामा पुगेकाहरुलाई नगरप्रहरीले गेटमै रोकेपछि उनीहरु मेयर बालेनविरुद्ध आक्रोशित बनेका हुन्।
खुल्लमञ्च छिर्न नदिएपछि नगर प्रहरी र पीडितहरुबीच घम्साघम्सी चलेको छ। महोत्तरीको बर्दिवासबाट मार्च पास गर्दै…
काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्नको बयान सम्पन्न गरेको छ।मिटर ब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ।अछाम पहिरोमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ।साना किसान र आरएमडीसी लघुवित्त मर्ज हुने भएको छ।नवौँ राष्ट्रिय खेलकुदका पदक विजेतालाई सम्मान गर्ने घोषणा भएको छ।
१ असोज, काठमाडौँ । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा. भीष्मकुमार भूसाल तथा […]
काठमाडौं । देशका विभिन्न जिल्लाबाट आएका मिटर ब्याज पीडित किसानहरूले काठमाडौंको माइतीघर मण्डलादेखि बालुवाटारसम्म मार्चपास गरेका छन् ।
करिब एक महिना अगाडि नवलपरासी पश्चिमका ६२ जना मिटर ब्याज पीडित किसानहरूले माइतीघर मण्डलमा धर्ना तथा विरोध कार्यक्रम थालेका थिए । तर, माग पूरा नभएपछि उनीहरूले माइतीघरदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।
वर्षौंदेखि मिटर ब्याजको चङ्गुलमा फसेका पीडित...
सुर्खेत – मिटरब्याजी विरुद्ध गृह मन्त्रालयले उजुरी दिन सूचना जारी गरेपछि सुर्खेतमा हालसम्म ११ वटा उजुरी परेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका वीरेन्द्रनगरका एक जना पीडितको उजुरी विवरणमा एक जना व्यक्तिबाट ५० लाख रुपैयाँ ऋण लिएको तर परिबन्धमा पारी ८० लाख रुपैयाँको कागज गराएको र हालसम्म ६० लाख रुपैयाँ तिरिसक्दा पनि तिरिरहनु परेको उल्लेख छ । ती व्यक्तिले २३ जनाबाट ठगिएको भन्दै उनीहरु विरुद्ध प्रशासनमा उजुरी दिएकाे सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेले बताउनुभयाे । ति...
गत असारमा १४ दिन धर्ना बसेका उनीहरु गृह मन्त्रालयले कानुनी प्रक्रियामा सहयोग गर्ने आश्वासन दिएपछि फर्केका थिए । तर त्यसपछि जम्मा १३–१४ जनाको मात्र समस्या समाधान भएको र अरुको जस्ताको तस्तै रहेको भन्दै न्याय माग्न आएको हो ।